एल.बी. मुखिया
पृथ्वीमा भएको अति नै बहुमूल्य जडिबुटी मध्ये सर्वश्रेष्ठ तथा जडिबुटीको राजा भनेर रातो च्याउ अर्थात् गानोदर्मा (Ganoderma) चिनिन्छ । यसको बारेमा चाइनाको ५ हजार वर्ष पुरानो पुस्तक “सेङ्ग नोेङ हर्वल क्यासिक” Seng nong’s herbal classic जडिबुटी सम्बन्धी पुस्तकमा रातो च्याउको उपयोगिता र विशेषताको बारेमा वर्णन गरेको पाइन्छ ।
चीनमा त्यहाँका राजाहरुले आफ्नो दरबार, धार्मिकस्थल आदिमा शुभसाइतको लागि च्याउको आकृति बनाएर सजावट गरेको पाइन्छ । त्यति मात्र हैन, राजा महाराजाहरुले लगाउने लुगा र गहगहना आदिमा पनि विभिन्न चित्रहरु कुँदेको पाइन्छ । चिनियाँ भाषामा लिंझी (दीर्घजीवन) वनस्पतिमय नाम गोनोदर्मा (Gano + derma) चम्किने छाला भन्ने अर्थ लाग्छ, यसको प्राकृतिक रुपमा नै चम्किलो हुने भएको कारण पनि यसो भनिएको हो । चीनमा यसलाई धार्मिक, सांस्कतिक र ऐतहिासिक रुपमा समेत महत्वका साथ वर्णन गरिएको पाइन्छ ।
ई.सं. १०६० मा जापानको क्युटो युनिर्भसिटीका प्राक. युकियो नाओईले भाइरसर ब्याक्टिेरियारहित पद्धतिद्वारा रातो च्याउको सफलतापूर्वक खेती गर्न सफल भएको देखिन्छ । त्यसपछि सन् १९७०मा चीन, १९८० मा ताइवान लगायतको देशहरुमा कोषिका प्रजनन पद्धतिद्वारा सफलतापूर्वक खेती गरेर अध्ययन अनुसन्धानमा नयाँ–नयाँ तथ्यहरु फेला पारेको प्रमाणहरु भेटाइएको छ ।

अनुसन्धान अनुसार रातो च्याउलाई पृथ्वीमा भएको जडिबुटी मध्ये सर्वश्रेष्ठ मान्दै यसमा २५२ भन्दा बढी तत्वहरु पेला परेको र यसले मानव शरीरको कोषमा फाइदा पु¥याउने कोषीय पोषकतत्वयुक्त खाद्य मानिएको छ । यसले कुनै पनि किसिमको साइड इफेक्ट नगर्ने भएको कारण जुनसुकै उमेर, समूह र सबै खाले समस्या भएको व्यक्तिले पनि खान तथा प्रयोग गर्न सकिने वैज्ञानिक पुष्टि भएको छ ।
यो कहाँ पाइन्छ त ?
रातो च्याउ अर्थात् गानोदर्मा रातो खालको २०० प्रजातिमा पाइने तथ्य फेला परेको र सबै औषधीय गुणयुक्त भए तापनि कोषिका प्रजनन पद्धतिद्वारा बढी प्रभावकारलाई मात्र एउटै आमा च्याउ बनाएर व्यवसायिक खेती गरेको पाइन्छ । आधुनिक प्रविधिबाट २० केजीबाट २÷३ केजी माइक्रोपूर्ण प्रसोधित मात्र उपयोगी मानिन्छ । यो औषधी नभए पनि अति औषधीय गुणले भरपुर भएको कारण आधुनिक औषधीभन्दा सयौ गुणा प्रभावकारी र भरपर्दो मानिन्छ । यसले कोषमा गएर त्यहाँ भएको विकास तत्वहरुलाई सफा गर्ने कार्य गर्छ । जसरी हाम्रो घर वरपरको फोहर तथा आफू बसेको ठाउँको कुचोले सफा गरेझैँ मानव शरीरको कोष, तन्तु, अंग, प्रणाली हुँदै शरीरको विकास वस्तुहरुलाइृ पनि त्यसरी नै दिशा, पिसाब, पसिना, ¥याल, खकार, सिँगान आदिको माध्यमबाट बाहिर फाल्ने काम गर्छ । औषधीले रोगलाई काम गर्छ तर यसले कारण विशेषलाई काम गर्ने भएकोले रोगको कारण नै ठीक हुनुु भनेको रोगै नलाग्नु सम्झनु पर्दछ ।

शरीरमा रोग लाग्नु भनेको विषादी र शारीरिक असन्तुलन हुनु हो । यो दुवै कारणलाई ठीक गर्दै सन्तुलनमा राख्ने काम गर्छ । वैज्ञानिक खोजअनुसन्धानमा राख्ने काम गर्छ । वैज्ञानिक खोजअनुसन्धान अनुसार यसले मानव शरीरमा लुकेर बसेको रोगलाइ पनि पत्ता लगाउने लक्षणहरु देखाउनुका साथै यसले काम गर्दा कडा प्रतिक्रिया देखाउने कार्य जादुमय लाग्छ । यसको यस्तै कार्यले गर्दा यसलाई जादुुगरी जटिबुटीको राजा, दैविक शक्ति भएको सञ्जिवनी बुटी आदिको संज्ञा पनि दिइएको पाइन्छ ।
चीन, जापान लागायतको देशहरुमा यसलाई क्यान्सर प्रतिरोधीको रुपमा उपयोग गरेको पाइन्छ । साथे यसले सफलता मिलेको पनि उल्लेख गरिएको छ । विश्व स्वास्थ्य संगठनको सर्वेक्षण अनुसार संसारमा ८० प्रतिशत भन्दा बढी मानिसको मृत्यु नसर्ने रोगको कारण भएको उल्लेख छ । यस्ता नसर्ने रोगको लागि यो वरदान नै सावित भएको पाइन्छ ।
मेरो १६÷१७ वर्षको अध्ययन र अनुभवको कुरा गर्दा नेपालमा पनि नसर्ने रोगी बिरामीलाई अन्य औषधीसँगै सेवन गर्दा धेरैले लाभ उठाएको साथै अन्य औषधीको खराबप्रभाव पनि घटाउँदै षोषण तत्वको रुपमा राम्रो काम गरेको पाइएको छ । आधुनिक औषधिको पिता भनेर चिनिने हिप्पो क्रेटसले खाना औषधी जस्तो, औषधी खाना जस्तो खानु भनेको कुरा लागू गर्ने हो भने अब यस्तै प्रकतिमा भएको कुराहरुलाई राम्ररी बुझ्नुपर्ने दिन आइसकेको छ । अन्त्यमा प्रकृतिलाई चिनौँ, प्राकृतिक जीवनशैली अपनाउँदै, विषाधि प्रयोग नगरौँ, नगराऔँ, यसैमा हामी सबैको कल्याण र भलाइ हुनेछ ।

No comments:
Post a Comment