व्यावसायिक कुखुरापालन तालिम
आधुनिक तथा व्यावसायिक कुखुरापालनमा लाग्न चाहने तथा कृषि उध्यमी बन्न चाहने युवाहरुलाइ कृषि तालिम, परामर्श साथै अन्य सेवाहरु प्रदान गर्दै आइरहेको प्रांगारिक पाठशाला – School of Agriculture ले येही भदौ १४, १५ र १६ गते व्यावसायिक कुखुरापालन सम्बन्धि तालिम संचालन गर्ने भएको छ !!
नेपालमा व्यावसायिक तरिकाले पालिरहेको बोइलेर. लेयेर्स र लोकल कुखुराको व्यवासयिक रूपमा पालन कसरी गर्ने, खोर निर्माण , रोगको कारण र नियन्त्रणहरु सम्बन्धि सम्पूर्ण तरिका , विधि र प्रविधिको बारेमा प्राविधिक ज्ञान र सिप दिएर सिकाइन्छ |
विदेशबाट स्वदेश फर्केर आफ्नै देशको कृषिमा केहि गर्न खोज्ने हुन् या स्वदेशमै रमाउन चाहने युवाहरु, ब्यवसायिक ढंगले आगाडी बढेर सफलता प्राप्तगर्ने हो भने कृषि तालिम तथा परामर्शको अत्यन्तै भूमिका रहेको छ!! बिगत ४ बर्षदेखि तालिम दिंदै आएको प्रांगारिक पाठशालाले अहिले सम्म ३००० भन्दा धेरै युवाहरुलाइ तालिम प्रदान गरिसकेको र अधिकांस युवाहरु तालिम पश्चात व्यवसायिक कृषिमा लागेको अनुभव बताउनु हुन्छ प्रांगारिक पाठशालाका तालिम संयोजक रचना श्रेष्ठ बताउनु हुन्छ!!यस व्यावसायिक कुखुरापालन तालिमका प्रशिक्षक्हरु वरिष्ठ कुखुरा तथा वंगुर विज्ञ किशोर प्रसाद कायस्थ, दामोदर न्यौपाने, आर यु महतो, देव सुन्दर महारिता र डा. निरज बास्कोटा हुनुन्छ | तालिम प्रशिक्षक्हरु अनुभवि र देश बिदेशका प्रबिधिहरुको विज्ञ हुनुहुन्छ |तालिमको विषयसुचीनेपालमा पाइने कुखुराको जात , तिनीहरुको उत्पादन क्षमताखोरको व्यावस्थापन, ठाउको छनोट, ढाचा, डीजाइन, खोरको क्षेत्रफल्जैविक सुरक्षा र खोरको सफाईब्रुदिंग व्यावस्थापन – तापक्रम, दाना, पानि, भेन्तिलेशन, खोप र कुखुरा समाउने विधिकुखुराको व्यवस्थापन, हित स्ट्रेस, कोल्ड स्ट्रेस,ग्रदिंग, कल्लिंग ,मरेको कुखुराको बिसरजनरोगको समाधानह्याचिंग प्रविधि बारे जानकारीफारमको लेखा जोखा राख्ने तरिकाअन्तिम परिक्षा, Handouts वितरण, फिल्ड भ्रमण आदितालिम शुल्क २५०० मात्रै!!तालिम संचालन प्रांगारिक पाठशालाको कार्यालय, खुमलटार, ललितपुरमा हुनेछ !!( चापागाउ दोबाटो बाट १ km भित्र, Ulliens School सँगै )
सम्पर्क:: 01 5230577, 9818962886, 9823179065
Friday, 25 August 2017
Subscribe to:
Post Comments (Atom)
Dxn product
DXN brings you a series of health products made of 100 % natural raw materials without any artificial preservatives, colourings or flav...

-
जीवन वुटी सम्बन्धि जानकारी यार्सागुम्बा यस्तो जडीबुटी हो, जसमा वनस्पति र जीव दुबै हुन्छ र यो कहिल्यै पनि मर्दैन । समद्र सतह...
-
कमजोर यौन क्षमता भएका अधिकांश मानिसहरू भियग्राको प्रयोग गरी यौन क्षमता बढाउँछन् । यसको प्रयोगपछि केही समय त शरीरका लागि ठीकै होला तर, सा...
-
Ganoderma Mushroom Benefits for Health: 1. Heart Health: Researchers in China and Japan have found that the ganoderic acid present in ...
No comments:
Post a Comment