Tuesday 7 November 2017



GANODERMA IS THE KING OF THE ALL HERBS RED MUSHROOM
गानोदर्मा भनेको चमत्कारी जडीबुटीहरूको राजा रातो च्याउ हो

गानोदर्मा जमत्कारी जडीबुटीहरूकोराजा र मानव जातिहरूको लागि सधैभरी निरोगी जवानी र लामो दीर्घायु प्रदान गर्ने एक महत्वपूर्ण आयुर्वेदिक संजीवनी जडीबुटीको विशेष प्रकारको चमत्कारी र दैविकशक्ति भएको उच्च गुणस्तरको पौंष्टिक खाघान्न पदार्थ हो ।
यसमा भिटामिन -बी भिटामिन-सी क्याल्सियम प्रोटिन कार्वोहाइड्रेड फस्फोरस र आइरन भिटामिन इत्यादी तत्वहरू हुन्छ यसलाई जापनीज भाषामा रिषी चाइनीज वैज्ञानिक लेटिन भाषामा गानोदर्मम लुसिडुम र लिङझी पनि भनिन्छ गानोदर्माको धुलोबाट तयारी भएका क्याप्सुल आरजी र जीएल अन्य पौष्टिक खानेकुराहरू खान दिएर उपचार गराउने विधिलाई गानोथेरापी भनिन्छ ।
हजारौ हजार वर्ष पहिलादेखि चाइनीज र जापानिहरूले गानोदर्मालाई सबैभन्दा भरपर्दो सर्वोतम उच्च स्तरको जडीबुटी अौषधी र सजीवनी जडीबुटी मानी आएका छन यसलाई लामो समयसम्म सेवन गर्दा पनि शरीरमा कुनै प्रकारको (साइडइफेक्ट) हानी नोक्सानी नगरी सवै प्रकारका रोगहरू र शरीरको दुखाईलाई समेत निकोपारेर पुरा शरीरलाई नै नयाँ कलिलो सुन्दर र जवानी बनाई लामो दीर्घायु प्रदान गर्छ भनी १६ अौ शताब्दिको चाइनिज जडिबुटी विशेषज्ञ डा.लिसी चेनले लेखेको सन नोर्सिङ हर्वल क्लासिक कितावमा समेत उलेख भएको पाएको छ ।
गानोदर्मा लुसिडुममा मानव शरीरको लागि अति आवश्यक पर्ने विभिन्न महत्वपूर्ण पौष्टिक तत्वहरू रहेको छ र यसको सेवनबाट हुन्ने फाइदाहरू ।


१ यसले रगतमा चिल्लो वोसो र कोलेष्ट्रोलको मात्रालाई घटाउँछ
२ यसले रगतमा चिनीको मात्रा घटाएर कलेजो फोक्सो फियो र पितको सेल्सहरूलाई बलियो बनाई सुचारू रूपले राम्ररी संचालन गर्दछ ।
३ यसले रगतमा रातो र सेतो सेल्स मेम्ब्रन RBC/WBC लाई राम्ररी स्थापित गरेर नर्मल पार्दछ ।
४ यसले रगतको प्लेटलेटस रेगुलेट गर्ने र थ्रोम्बो जेनिसिसलाई रोकथाम गर्न सहयोग गर्दछ ।
५ यसले अड्रेनल ग्लाण्ड र इन्ड्रोक्राईनलाई सन्तुलन बनाउन सहयोग गर्दछ ।
६ शरीरको दुखाईलाई निको बनाउने शक्ति तथा जीवनी शक्ति बढाई रोगहरूको प्रतिकार गर्ने क्षमतालाई बढाउन्छ
७ यसले शरीरमा अस्वभाविक र अनावश्यक तन्तुहरूको विकास हुनलाई रोक्दछ ।
८ यसलाई लामो समयसम्म सेवन गर्नाले मानिसहरूलाई बुढेसकाल आउदैना र जवानीपना प्रदान गर्दछ ।
९ यसले दुखाई निको पार्ने र अन्य अंग्रेजी अौषधीहरूिँग पनि सेवन गर्न सकिन्छ र ती अौषधीहरूको नकारात्मक असर अथवा साईड इफेक्टलाई पनि यसले हटाउछ ।
१० यसले एलर्जिको निको गर्छ मानिसको आयु वढाउँछ र दपमागी स्मरण शक्ति समेत बढाउछ ।
११ यसले क्यानसर सेल्स अर्बुद रोगको उपचार गरेर शरीरमा क्यान्सर सेल्सलाई बर्ढन दिदैन र क्यान्सरको कारणले भएको दुखाईले निको गर्छ र मृत्यु हुनबाट बचाउछ ।
१२ कुनै कारणले गर्दा अन्य अौषधीहरूले रोगहरू निको पार्ने काम नगरेेको भएमा पनि यसको सेवनले त्यो अौषधीले काम गर्ने बनाउछ ।
१३ यसले सम्पूर्ण मानव शरीरको कोषलाई बलियो बनाई सुगर रोग (Diabetes) रोग दम रोग क्षयारो रोग ग्याष्ट्रिक रोग मुटु रोग सासफ्रसा रोग र High Blood Pressure Low Blood pressure जस्तो रोगहरू ठिक हुन्छ ।
१५ उच्च रक्तचापलाई नर्मल पार्दछ
१५ न्युन रक्तचापलाई पनि नर्मल पार्दछ
१६ मृगौलाको सबै प्रकारका रोगहरू
१७ अल्काई रोग
१८ शरीरमा इन्सुलिन पैदा गरी मधुमेहरोग निको पार्दछ
१९ महिलाहरूको महिनावारी गडवडी पाठेघरको क्यान्सर र अन्य सबै प्रकारका रोगहरू
२० शरीर र हाड जोर्निहरूको दुखाई
२१ वाथको रोग
२२ मुटुको हृदय रोगहरू
२३ पक्षघात शरीर नचल्ने रोगहरू कुजोपना
२४ ग्याष्ट्रिक कब्जियत र अल्सरको रोग
२५ शरीरको असाधारण सेल्स दुब्लोपना रोग
२६ दम खोकी र जादा थकाई लाग्ने रोगहरू
२७ पत्थरिको रोग
२८ घाउ खटिरा चिलाउने दाद र डण्डिफोर जस्तो रोगहरू
२९ युरिक एसिड
३० हेपाटाइटिस ए बि सि रोग
३१ नसाको रोग
३२ अनिन्द्राको रोग
३३ पिनासको रोग
३४ रगतको कमी रोग
३५ बाझोपना
३५ छाला र हडडिको विभिन्न प्रकारका रोगहरू
३६ खुटटाको अौलाको कापोमा आउने चिलाउने दाद रोगहरू
३७ हाडे रोग
३८ छारे रोग
३९ छालाको विभिन्न रोगहरू स्वेतकुष्ट दुवी रोगहरू
४० छालामा पानी जम्ने रोग
४१ आन्तरिक चोट पटक
४२ सल्यकृया पछिको घाउ
४३ सुत्केरी पछिको बिरामी
४४ एलोपेथिक अौषधीहरूको असर
४५ मादक पदार्थको असर
४६ अर्बुद क्यान्सर रोगहरू
४७ छातिको विभिन्न रोगहरू
४८ भझा मोटोपना रोग
४९ जिउ काम्ने पार्किन्सन आदी रोगहरू ठिक हुनसक्छ रातो च्याउको सेवनबाट ।


रातो च्याउको एेतिहासिक पृष्ठभूमि
ध्दितीय विश्बयुध्दको समयमा जापानीजहरूले चाइनामा आक्रमण गर्दा चाइानीहरू भागेर वन जंङगलमा पसि धेरै समयसम्म जंङगलमै बसेर ज्यान बचाउन बाध्य भएका थिए उनीहरूले धेरै दिनसम्म जंङगलमा रहदा त्यहाँका झार्पात जंङगली रातो च्याउ र जडीबुटीहरू खाएर बाच्न सफल भई लडाइमा घाइते भएका बिरामी र रोगीहरूलाई समेत छिटैने निको पार्न सफल भएपछि भगवानले मानिसहरूलाई बचाउनका लागि जंङगलका जडीबुटी र च्याउहरू भगवानको वरदानको रूपमा संजीवनीबुटी बनाएको रहेछ भने थहा पाएपछि जंङगलमा पाइने लाखौ लाख जडीबुटीहरूको राजा रातो च्याउ गानोदर्मालाई जापान र चीनाका महाराजाहरूलाई वन जंङगलमा सिपाहीहरूलाई पठाएर खोजेर ल्याउन लगााई लुकी छिपी चिया र सुप बनाएर सेवन गर्ने गरेका हुनाले जापानीज र चाइनीजहरू १०० वर्ष भन्दा बढि लामो आयुसम्म बाच्ने बुध्दिमानी निरोगी बलिया मोटाघाटा र राता पिरा देखिनुका साथै प्राय जसो सबै स्वास्थ्य समवृर्दि र खुशी रहन्थो चिनिया जडिबुटी अौषधिशास्त्रमा पनि पाँहजार वर्ष पहिलेदेखि गानोदर्माको महत्वपूर्ण स्थान रहेको छ युगौ पहिलादेखि सोहौ शताव्दिको चिनिया अौषधिशास्त्रमा समेत यसको गुणहरूको वर्णन गरिएको छ यसको सेवनबाट मानिसहरूले यौवन तथा जवानी शक्ति प्राप्तगरि मुटु फोक्सो र कलेजोका रोगहरूलाई निर्मुल पार्नुका साथै दिमागी सम्झाना शक्ति बढाएर लामो दीर्घायु प्रदान गर्छ भनी उल्लेख भएको छ हालसम्मा संसार भरिमा पाइएका ३८००० थरि जातका रातो च्याहरू मध्ये ६ जाति च्याउले एउटै बनाएको छ त्यो रातो च्याउले चाइनीज वैज्ञानिक लेटिन नाम हो गानोदर्मा यो गानोदर्माले मानिसहरूलाई धेरै प्रकारका रोग व्याधिहरूबाट छुटकार दिलाएर शरीरको रोग प्रतिरोधात्मक शक्तिलाई बलियो र शक्तिशाली बनाई सदैव जवानी निरोगी स्वास्थ र दीर्घायु बनाउन्छ र डिएक्सएन कम्पनीका फाउण्डर डा.लिम सीउ जीनले वाल्यकालदेखि नै जङगलका वनस्पती जडीबुटी र च्याउहरूको महत्वको बारेमा विशेषजानकारी हासिल गर्न ज्यादै रूचि राख्नु हुन्थ्यो पछि उहाले गानोदर्माबाट मानिसहरूको शरीरमा लागेका विभिन्न प्रकारका रोगहरूको उपचारमा कसरी प्रयोग गर्ने भन्ने सम्वन्धमा लगतार दशौ वर्षभन्दा बढि समयसस्म अनुसन्धानमा लागिरहनु भएको थियो वहालाई भारतको बोर्ड अफ अल्टरनेटिभ मेडिसिन र इन्स्टिच्यूट अफ टेक्नोलजीबाट विघावारिधि र ग्राजुयशनको उपाधी पनि दिइएको छ डा.लिमले जडिबुटीहरूको अनुसन्धानको सिलसिलामा देश विदेशमा गएर ३८००० प्रकारका च्यतराउलाई अनुसन्धान गर्दा मानिसहरूले खानहुने २००० प्रकारका च्याउहरू पता लगाई त्यसबाट पनि अौषधिय गुणहरू भएका २०० प्रकारको रातो च्याउ गानोदर्माको गहिरो अनुसन्धान र परीक्षण गरेर प्रचुर मात्रामा मूख्य मूख्य अौषधीय गुण तथा दैवीगुण भएको र चिकित्सा पध्दतिको लागि ज्यादै प्रभावकारी मानिएको ६ प्रकारका रातो र चम्किलो छाला भएका गानोदर्मालाई मात्रै छुटटाएर त्यसलाई टीश्युकल्चरको प्रविधीबाट खेर्तीगर्ने तरिकाको विकास गरी मलेसिया अस्ट्रेलीया र इण्डोनेशीयामा ठूलो परिमाणमा खेती लगाई उत्पादन गरेर यस‌ैबाट मानिसहरूलाई खानु हुनेल आरजी जीएल क्याप्सुल भिटामिन पाउडर चिया कफी र अन्य विभिन्न खाघान्न सामाग्री तथा साबुन टुथपेष्ट पाउडर श्याम्पो लगायत अन्य दैनिक उपभोगका समानहरू समेत उत्पादन गर्नु भएको छ उत्पादन गर्दा सवै उत्पादित समाग्रीहरू उच्च कोटीको अन्तर्राष्टिय स्तरको निर्माण प्रविधी GMP ISO TGA & HALAL CERTIFICATES जस्ता प्रविधिबाट अन्तर्रािष्ट्रय गुणस्तर निधारर्ण गरेर WHO स्टाण्डर्डबाट तयार गरिएको छ टीश्युकल्चरको प्रविधीबाट खेती गर्दा गानोदर्मामा पहिला भएको गुण र विशेषतामा घटी कमी र कमजोरी नभई साविकको जस्तै गुणस्तरको च्याउ उत्पादन हुने हुन्छ खेती गर्ने स्थान गाउँ वस्ती र शहर इलाकाबाट टाढा स्वाच्छ र शुध्द वातावरण भएको जङगलमा फार्म तयार गरी ठूला ठूला ग्रिन हाउस र ग्लास हाउस जस्ता हलहरू बनाएर स्टेरिलाइज गरिएको प्लास्टिकको ब्यागमा धानको भुस खैरो चामलको ढुटो र रबड काठको भुस मात्रै भरेर अन्य कुनै प्रकारको विषादी किट नासक धुलो अौषधि रसायनिक मल खाद इत्यादी नहालिकन जीवाणु विषालु भाइरस र व्याक्टेरियाहरू छिर्न नदिई पूरै हललाई स्टेरिेलाइज गरेर शुध्दपारी हावामा झुण्डाएर पुर्णतयार शुध्द प्राकृतिक पौष्टिक परिष्कार पध्दति तथा आधुनिक वैज्ञानिक र नेचुलर तरिकाले खेती गरिएको हुन्छ त्यसैले मानव शरीरको लागि एक्दमै फाइदा गर्छ । अनुसन्धानको सिलसिलामा डा.लिम सिउ जीन विदेशमा समेत गएर प्रतिष्ठित चिकित्सालय स्वास्थ्य प्रयोगशाला र वरिष्ठ चिकित्सकहरूसँग धेरै वर्षसम्म उनिहरूसँगै बसेर अनुसन्धान र विभिन्न किसिमका रोगीहरूलाई प्रयोगगरी उपचार र परीक्षण गरेर यसको चमत्कार र फाइदाको बारेमा विशेष कुराहरू पता लगाएर पछि १९९३ मा मलेसीयाको केडाहा भने ठाउँमा डिएक्सएन कम्पनीको स्थापना गरेर संसारका १८० भन्दा धेरै देशहरूमा यसको उत्पतदन सामाग्रीको उपयोगिता र फाइदाको अनुभव फैलाईसक्नु भएको छ यसमा हामी सबै जना छौ । यी सबै देशहरूमा स्टकिस्ट शाखा र उप शाखनहरू खडा गरेर सामानहरू पैठारी गरी मानिसले मानिसलाई नै कसरी स्वास्थ्य समवृर्दि र खुशी बनाउने मार्केटिङ सिस्टमबाट बिक्री वितरणको ब्यवसाय संचालन भै रहेको छ यसको मानिसले मानिसलाई नै सहयोग गर्ने व्यवसायबाट संसारभरीका १८० भन्दा धेरै देशका लाखौ लाख मानिसहरूले निरोगी भएर स्वास्थ्य समवृर्दि र खुशी समेत बन्ने सु-अवसर प्राप्त गरी रहेका छ । नेपालमा वैधानिक तवरले बिक्री वितरण गर्न १ जुन २००३ बाट डिएक्सएन नेपालले नेपाल सरकारको सम्वन्धित निकायहरूबाट स्विकृती लिएर डिएक्सएन मलेसीया मार्फत सिधै नेपनलमा ल्याई उक्त रातो च्याउ गानोदर्माको धुलोबाट बनाइएका अौषधियुक्त आरजी जीएल क्याप्सुल भिटामिन लगायत अन्य पौष्टिक खाघन्न बस्तु र दैनिक जिवनमा उपभोगका सामानहरू मानिसले मानिसले नै सहयोग गर्ने मार्केटिङ सिस्टमध्दारा नेपाल अधिराज्यभरी मात्रै नभएर विश्बभरीको १८० वटा देशमा उपलव्ध गराई सकेको छ मलेसीयायन डिएक्सएन कम्पनीको मानिसले मानिसले नै सहयोग गरेर मार्केटिङ गर्ने सिस्टमबाट मात्र गरिने र विज्ञापन प्रचार प्रसार नगरिने भएको हुनाले यसको विज्ञापन पनि छैन र यी समानहरू डिएक्सएन नेपाल र अन्य देशका शाखा-उप शाखा स्टकेस वाहेक अन्त बजारमा कतै पनि उपलव्ध छैना किना की डा.लिम सिउ जीनको मुख्य उदेश्य भनेको नै मान्छेले मान्छेलाई नै सहयोग गरेर संसारभरीका मान्छेहरूको घर घरमा पुराएर सबै मानव जातिलाई स्वास्थ्य समवृर्दि र खुशी राख्नको लागि डा. लिम सिउ जीनले यो सिस्टम लागु गराउनु भएको हो।
DXN NEW BLACK COFFEE 2IN1 (FREE SUGAR)
लिङझी कालो कफी
यो विशेष प्रकारको फर्मुलाबाट विशेष तरिकाले तयार पारिएको रातो च्याउ गानोदर्मा लिङझी कालो कफी हो यसमा दूध र चिनी हालिएको हुन्दैन र यसमा निकोटिन पनि छैन यो कफी खासगरी सुगर (diabetes) रोगका विरामीहरूलाई खुवाउनका लागि वनाइएको हो यसमा शुध्द गानोदर्माको धुलो र शुध्द कफिको धुलो थोरै मात्रै हालिने भएको हुनाले अटिल किसिमका विरामीहरूलाई समेत खुवाउन उपयुक्त छ।
यसमा क्याल्सियम आइरन भिटामिन मिनरल फोसफरस क्यालरी भिटामिन-सि र प्रोटिन तत्वहरू भएको हुनाले शरीरलाई शक्ति दिन्छ गर्ववती महिलाहरूले सेवन गर्ने गरेमा पेटमा भएको बच्चालाई समेत धेरै नै फाइदा गर्दछ यसले थकाई मेटाउछ जगाउछ निन्द्र लगाउछ खाना रूचाउछ र पेटको कब्जियत हटाउछ।
यसले शरीरमा इन्सुलिनको मात्रा बढाएर पेटको प्याजनकृयालाई बलियो पारी सुगर रोगलाई ठिक गर्दछ यसमा कलीको मात्रा ज्यादै कम हालिएको हुनाले दम ग्याष्ट्रिक एसिडिटी अल्सर उच्च रक्तचाप र मधुमेह रोगका विरामीहरूलाई विस्तारै सन्तुलन गरेर निकको पार्दछ पुराना रोगहरूको लागि RG & GL क्याप्सुल पनि सेवन गरेमा अछै छिट्टै निकको हुन्छ।
गानोदर्माबाट वनेको सबै प्रकारका कफीहरूमा शुध्द गानोदर्मामाको धुलो हालेर वानइएको हनाले यसमा प्रशस्त मात्रामा अौषधीय गुणहरू हुन्छ त्यसैले हरेक रोगको उपचार गर्ने क्षमता बढी हुन्छ डिएक्सएन गानोदर्मा कफीमा।

DXN SPIRULINA CANDY
स्पिरूलिना टयाब्लेट
यो पानीभित्र उम्रीने वनस्पतिय अर्गानिक जडि-बुटि हो यसलाई विश्बकै उत्कृष्ट र सबैभन्दाबढी पोषणयुक्त खाघान्ववस्तु मानिन्छ किनभने यसलाई संयुक्तराष्ट्रसंघ UNO र विश्ब स्वास्थ्यसंङगठन WHO ले संसारभरीकै (SUPER FOOD) उतमखाना मानेको छ यसमा भिटामिन B-12 प्रोटिन प्राकृतिक अमिनोएसिड भिटामिन-E आइरन भिटामिन म्याग्नेसियम क्याल्सियम र बेटा क्यारोटिनको साथै मानवशरीरलाई आवश्यकपर्ने निम्न प्रकारका अौषधियुक्त पोषणतत्वहरू प्रशस्तमात्रामा हुन्छ जस्तै।
Vitamin-A
Vitamin-B
Vitamin-B1
Vitamin-B2
Vitamin-B3
Vitamin-B6
Vitamin-B12
Vitamin-E
Nicotinic-Acid
Lron Vitamin
Magnesium
Calcium
Beta Carotene
अमेरिकी राष्ट्रियअनुसान्धान परिषदध्दरा प्रकाशित खानापोषण र क्यान्सररोग सम्बन्धी प्रतिबेदन अनुसार बेटा-क्यारोटिनयुक्त खानेकुराहरू खानेगरेमा सबै किसिमका क्यान्सर रोगको जोखिमबाट बच्न सकिन्छ अध्ययअनुार हरेकदिनमा दुईपटक गाजर सखरखण्ड ब्रोकाउली जस्ता बेटा क्यारोटिनयुक्त हरियोसाग सब्जि खानुपर्ने कुरासमेत सिफारिस गरिएको छ किना भने यिनिहरूमा प्रसस्तमात्रामा बेटा क्यारोटिन हुन्छ बेटा क्यारोटिन एन्टी एक्सिडेन्ट हो।
बेटा क्यारोटिनले free radicals हरूलाई निष्कृय बनाउछ फ्रित्याडिकल भनेको वातावरणिय प्रदुषण बिषादि रासायनहरू एलोपेथिक अौषधिहरू शारीरीक तथा मानसिक तनाव आदिको कारणले शरीरमा पैदाहुने आणाविक कणहरू हुन यसले शरीरको कोष र तन्तुहरूलाई नष्टगरेर क्यान्सर तथा अन्यरोगहरू पैदागर्न सक्छ।
डिएक्सएनको अर्गानिक स्पिरूलिनामा मेवा सखरखण्ड गाजर र ब्रोकाउलीहरूमा भन्दा ज्यादै बढीमात्रामा बेट क्यारोटिन पाइने भएकोले यसलाई धर्तिमा सबैभन्दा बढी बेट क्यारोटिनयुक्त पौष्टिक खाघाबस्तु मानिएको छ।
डिएक्सएन स्पिरूलिनाले क्यनन्सरका कोषहरू बढन दिनदैन शरीरका अङगलाई मक्किन र सडनबाट बचाउछ मुटु र रक्तसन्चार प्रणाली रोगहरूबाट पनि बचाउँछ यसले कोलेष्ट्रोलको बृध्दिरोक्छ महिलाहरूको मासिकधर्मलाई सुगम बनाउँछ र पाठेघरको रोगहरूको उपचार गरेर शरीरलाई स्वनस्थ्य बनाउँछ।
उतम पोषणयुक्त खाघान्न
स्पिरूलिनाले शरीरलाई अत्याधिक पोषण प्रदान गर्दछ यो अत्याधिक शक्तिवध्दर्क कम-क्यालोरी कम- चिल्लो मक- कोलेष्ट्रोलयुक्त पौष्टिकखाना हो सबै उमेरका मानिसहरूका लागि यो सारै उपयोगि छ खाघान्न हो यसले शरीरभित्रका अङगहरू र आन्द्राको सफाईगरी बिषादि बस्तुहरूलाई बाहिरफालेर बिभिन्न रोगहरूको उपचारगरी शरीरको कार्यक्षमता समेत बढाउँछ।
मधुमेहका रोगि तथा कम्जोरी पाचनप्रणाली भएकाहरूलाई यसले शक्ति दिएर रोगबाट मुक्ति गराउँछ स्पिरूलिनाले शरीरको रोगप्रतिरोध क्षमता Immune system बलियो बनाउँछ र किटाणुहरूको संक्रमणलाई समेत रोक्छ यसले गर्ववति महिला बाल बच्चा तथा सम्पूर्ण परिवारहरूलाई प्राकृतिक पौष्टिक खाघापदार्थ प्रोटिन भिटामिन र विभिन्न रासायनहरूको पुर्तिगरी विभिन्न शारीरीक समस्याहरू हटाउँछ र स्वास्थ्य बनाउँछ।
अमेरिकन डाक्टर रेग्नर बर्गको भनाई अनुसार मानिसहरू स्वास्थ्यभएर रहनकालागि हरेकदिनको भोजनमा ८०% क्षारिय र २% अम्लीयतत्वहरू भएको खाघान्नको अनुपात मिलाउँनु पर्छ।
क्षारिय खानामा :- फलफूल हरियोग सागसब्जी धूध अण्डाको सेतोभाग र लेउप्रजाती आदी हुन्छ यसलाई Alkaline food भनिन्छ।
अम्लीय खानमा :- मासु माछा अण्डाको पहिलोभाग समुन्द्रीखाना चामल दाल र अन्न आदी यसलाई Acidic food भनिन्छ।
स्पिरूलीनामा हुने उच्चवनस्पतिय प्रोटिन भिटामिन B6 र म्याग्नेसियमले गर्दा कलेजोको रोगलाई पनि प्रभावकारीढगले उपचारगरेर सुरक्षा प्रदार्न गर्दछ।
प्राकृतिक खनिजतत्व रेषा र भिटामीनहरूले भरिपूर्ण
स्पिरूलिनामा हुने प्राकृतिक खनिजतत्व रेषा भिटामीनहरूले कब्जीयत र ग्याष्ट्रिकरोगको उपचार गरेर शरीरलाई स्वास्थ्यबनाउँछ यो भिटामीन B-12 को वनस्पतिय स्रोत भएकोले शाहाकारीहरूको लागि पनि सर्वोत्कृष्ट पौष्टिक खाना हो पाचन प्रणालिलाई पनि बलियो बनाउँन्छ।
१२- टयाब्लेट स्पिरूलीना सन्तुलित भोजन खाघघन्न मा रूपान्तर।
१ भिटामीन बेटा क्यारोटिन: २२५ गोटा स्याउ र १४ बोतल दूध
२ भिटामीन -B कम्पलक्स : ४ प्लेट भात २ गोटा माछा ८ अोटा आलु २१० दाना अंगुर ५ दमना सुन्तला
३ भिटामीन-E: ७ गिलाँस दूध २ गोटा कुखुरा अादि।
साधारणखुराक : बिहान ३ टयाब्लेट र बेलुका ३ टयाब्लेट दैनिक ६ टयाब्लेट सेवनगरे पनिपुक्छ र बढीमा दैनिक १०/३० टयब्लेट सम्म सेवन गर्नु हुन्छ यसले शरीरमा कुनैप्रकारको नराम्रो असरगर्दैना
No any side effects only side benefits जति धेरै सेनव गरो त्यति नै धेरै फाइदा गर्छ
स्वास्थ्य नै हाम्रो वास्तविक सम्पत्ति हो जुन सम्पत्तिले
मेरो मात्र होइन हामी सबैको सन्तान दरसन्तानको
मात्र नभए सिंगो राष्ट्रबासीहरू साथै विश्वभरिका
मावनजातिहरूको मुहारमा चमक ल्याई दिनेछ
पद र पैसा भन्दापनि स्वास्थ्यको खोजी गरौं
डाक्टर हस्पिटल र दबाईको बिरोध होइना
बरू त्यसको सहयोगको लागि प्राकृतिक
खाना खाउँ।
के हो DXN गानोडर्मा.?
थप जनकारीको लागि हामीलाई सम्पर्क गर्नुहोस
H/P :- +60103764794

No comments:

Post a Comment

Dxn product

DXN brings you a series of health products made of 100 % natural raw materials without any artificial preservatives, colourings or flav...