Thursday 12 October 2017



सुचना  !      सुचना   !!     सुचना !!

         यहि आउदै गरेको 12 November 2017 आइतबारको दिन DYNAMIC EVEREST DIAMOND GROUP (DEDG) Klang  को आयोजनामा  मलेसियाकै सुन्दर नगरी क्लाङ्गमा   DXN बाट कसरी स्वास्थ्य,समृद्धि र खुशी प्राप्त गर्न सकिन्छ भन्ने बारेमा नेपालबाट आउनुहुने  ग्रेट लिडर सरहरु डबल डायमण्ड श्री पहल सिह रावल र डबल डायमण्ड श्री देवलाल गिरी साथमा मलेसियामा क्रियाशील  त्रिबल डायमण्ड श्री मिलन थिङ्ग   , डबल डायमण्ड श्री के वि खडका , सिनियर स्टार डाइमण्ड श्री धुर्वतारत श्रेष्ठ, ESD श्री चन्द्र बहादुर  पुन सर लगायत थुप्रै अनुभबी लिडर सरहरुको उपस्थितिमा पाँचौं   #DXN_NEPALESE_GATHERING हुन गै रहेको हुदा सम्पुर्ण डिएकसन प्रेमी मित्रहरुले आ आफ्नो ग्रुप सहित उपस्थित भै डिएकसन सम्बन्धी हरेक ज्ञान् लिने मौका र अवसरलाइ नगुमाउनु होस् भन्दै हार्दिक खुल्ला निमन्त्रणा गर्दछु  ।      
                                                      धन्यवाद
 Dyanamic Everest Diamond Group  Klang..!!

सुबिधा:-
कफि र पानीको व्यवस्था  गरिएको छ

प्रवेश शुल्क :- Rm.10/-

बिशेषताहरु:-
1) Dxn company profile

2) Product knowladge

3) Marketing plan

4) Best motivivation

मिति :- 12 नोभेम्बर  2017
समय :- 12:00 AM देखि  4:30 PM

स्थान :- GoldCourse Hotel Klang Selangor

थप जानकारीका लागि
महत्त्वपूर्ण सम्पर्क नम्बरहरु

1) अध्यक्ष :- श्री दिपक संघर्ष -0163025645
2) उपाध्यक्ष :- श्री सम्भु मल्ल - 0109686697
3) कोषाध्यक्ष :- श्री ध्रुवतारा श्रेष्ठ - 0162014421
4) सल्लाहकार संयोजक :-
                   के.वी.खड्का -0102481579
5) सचिव :- श्री नरजित बुढा मगर -0103764794
6) सदस्य :- आशिष् बुढा मगर -0149299409

7) इमेल :-dynamiceverest2017@gmail.co

No comments:

Post a Comment

Dxn product

DXN brings you a series of health products made of 100 % natural raw materials without any artificial preservatives, colourings or flav...