Saturday 2 September 2017

RG/GL भनेको के हो ? 
DXN कम्पनी मा RG GL को के महत्त्व छ ?
RG/GL ले के-के काम गर्दछ अन्तिम सम्म पढ्नु होस ?


यो  RG क्यापसुल गानोदर्माको प्रमुख  उत्पादन  हो । ९० दिन को परिपक्व  पाकेको दैबि गुण र शक्ति  भएको गानोदर्मा लुसिदुमको फुलको शुद्ध सत प्रतिसत पाउडर बाट अन्या कुनै पदार्थ नमिसाइ पुर्णतया  शुद्ध आयुर्वेदिक तरिकाले तयार पारियएको सजिबनी जडिबुटी को क्याप्सुल भएको  हुनाले यसले मानव शरीरमा  कुनै  किसिमको नराम्रो साइडइफेकट र हानी नोक्सानी  गर्दैन।

यस लाई औषधि  नभनी गानोदर्माको पोस्टिक खुराक / खाद्य  बस्तु भनिन्छ । यसमा पोलिस्याकराइड, एदेनोसियेन ,टिटोरोपेनोइड गानोदर्मिक इसेन्स, प्रोटिन र फाइबर जस्ता ओउसदिया  महत्त्व  पुर्न प्राकितिक पोशटिक खद्यान तत्त्वले  भरिपुर्ण हुने भएकोले यसले मानिसको सर्वाङ्ग स्वस्थ लाई राम्रो बनाउछ।

यसले शरीर मा भएको रोग लाई स्क्यानिङ गरि रोग पत्ता लगाएर शरीर भित्रका बिसादी र बिकार (Toxin) तत्वलाइ कोषबाट बाहिर निकाली सफा पारेर सबै प्रकार का रोगसङ्ग लडने क्षमता बलियो र शक्तिशाली बनाउनुको साथै शरिरको कर्या क्षमता लाई अझै बडाउछ।
यसले पेट  को पाचन प्रकिया र प्राचन सक्तिलाइ बलियो पार्दछ शरीर को छाला लाई चिल्लो, नरम, कलिलो, र सुन्दर बनाउछ शरीर भित्रका नसडाडि र प्रणाली लाई सन्तुलन बनाइ सबै प्रकारका  हटाऐर शरीर लाई स्वस्थ  निरोगी जबान र दिर्गजीव बनाउछ।

RG को फाइदाहरु :-

(१) सरिर मा रोग सङग लडने छमता अर्थत "इम्युनसिसटम" लाई बढायेर बलियो शक्ति साली बनाइ विभिन्न अस्यद्धा रोग बाट मुक्त बनाउछ।
(२) शरीर म येनटि क्यान्सेर येनटि ट्युमर (Tyumar) को काम गर्दछ क्यान्सर रोग को उपचार गर्दछ।
(३) शरीर मा भयेको खराबी र बिशदी लाई शरीर बाट विभिन्न स्थान को कोष बाट  लेबल बाट बाहिर निकालिन्छ।
(४)सरिर को तन्तुहरुलाइ कुहिन र मर्न बाट बचाउछ ।
(५)शरीर मा कोलेसटाेल र सुगरको मात्रा लाई नर्मल म रख्दछ।

GANOCELIUM ( GL )

यो GL गानोदर्माको माइसेलियेम हो। येसम दैबिगुन र शक्ति भयेको 18 दिन मा गानोदर्मा लुडिसुम माइसेलियेम जराको धुलो बाट  बनाइने हुनाले RG भन्दा फरक किसिम को हुन्छ। येस लाई शुद्ध माइसेलियेम पाउडर बाट आयुर्बेधिक तरिकाले अन्या कुनै पनि बस्तु नमिसाइ कन तयार पारियेको हुन्छ ।

येसमा  माइसेलियेम पोलिस्याकराइड अर्गानिक जर्मनियम टाइतएपेनोइड भिटामिन्श  र मिनरल तत्वहरु समेत हुने भयेकाले येसको सेबन बाट  सारिरिक कर्या छमता लाई अभिबृदी रगत सन्चालन राम्रो गर्दछ।  शरीर लाई टाकत दियेर स्फुर्ती बनाउन प्रभाब कारि काम गर्छ।

येस ले दिमागमा टनिक र शरीर अक्सिजन पुर्याइ केन्द्रीय स्नायु प्रनालिलाई राम्रो प्रभाब पारेर शरीर लाई सन्तुलन मा राखी  बिसादी  बस्तु लै कोस  बाट बाहिर निकालेर प्राचन प्रनाली लाई बलियो पार कब्जियत र ग्यासटिक रोग बाट बचाउछ। मानिस हरुको स्वस्थ  लाई तन्दुरुस्त राखेर विभिन्न रोग सङग लडने शक्ति  बढाउछ । येस ले बच्चाहरुको मानसिक र सारिरिक बिकास राम्रो सङ्ग  गर्दछ ।

येस् म 250 भन्दा बडि प्रकारका सकृया भिभिन्न रशायानिक तत्वहरु र 112 प्रकारका भिटामिन र मिनरल तत्व हरु हुने भयेका हुनाले। सरिरमा आबस्याक साच्चै  प्रकार का खनिज तत्वहरुको साथै  सन्तुलित भोजन र क्यालरि शक्तिको  सचेत परिपुर्ती समेत गरेर शरीर भित्रको  रोग प्रतिकरी छमता लाई बलियो शक्ति सालि बनाइ बिभिन्न प्रकारका धेरै रोग लाई हटायेर स्वस्थ  राम्रो, निरोगि, जबान, र दीर्घजिबि बनाउछ ।

GL को फाइदाहरु :-

(१)शरीर मा नसाहरुको कर्य छमता बढाउछ।

(२)शरीर भित्रको टक्सिनलाइ कोस बाट  बाहिर निकालेर सफा गर्द्छ।

(३)सरिर काे इमुनीटि पावर रोग सङग लडने छमत बडाउछ।

(४) दिमाग मा स्मरन शक्ति बडाउछ।

(५) मस्तिक मा टनिककाे काम गर्छ र दिमाग लाई सान्त बनाइ राख्छ ।

(६) मस्तिक मा Tyumar हुन बाट रोक्छ।

(७) शरीर लाई सन्तुलन राखन मा येस ले विशेष काम गर्छ।

(८) शरीर मा प्रसस्त मात्रामा अक्सिजन/प्रानबायु पुर्याइ सेल्स लाई तन्दुरुस्त बनायेर मानिस लाई जबानि देखाउछ।

(९) पेटको पेन्कृयज लाइ बलियो पारी प्राचन प्रनालिमा राम्रो काम गर्छ।

(१०) RG मा भन्दा GL मा चार गुना  बडि अर्गानिक जर्मानियम हुन्छ।

(११)येस ले सरिर मा थप पुरक पोसनको काम गर्छ।

DXN कम्पनी यस्तो लक्षय लिएर One world, One Market भन्दै हिडेको कम्पनी हो।बिस्वमा सान्तिको जन्म हत्याहिन्शाको अन्त्य, गरिबिको समापती स्वस्थ जिबन जिउन  सिकाउनु नै DXN कम्पनी को मुल उदेश्य हो।
साथै यस डिएक्सएन कम्पनीको सिस्टममा गएर सामानहरु प्रयोग गरेमा स्वस्थ हुनुका साथै पुस्तौँसम्म आर्थिक आम्दानी पनि लिन सकिन्छ।।

यदि हजुरहरुलाइ डि.एक्स.एन कम्पनीबाट उत्पादित RG GL या अन्य कुनै पनि प्रोडक्टहरु   सम्पर्क गर्न सक्नु हुन्छ  ।धन्यवाद ।

हजुर अन्य थप जानकारीको लागि र DXN गर्न चाहनु हुन्छ भने Inbox मा SMS गर्नुहोला DXN को Product र सेवा विस्वभरी नै पाइन्छ त्यसैले तपाईं जुन देशमा भएपनी सम्पर्क गर्नुहोला

यदि तपाईलाई पनि DXN को फाइदा बारेमा बुझ्न चाहनु हुन्छ भने हामि लाई सल्लाह सुझावका लागि सम्पर्क गर्न सक्नु हुन्छ

थप जानकारिको लागि Inbox Box मा sms गर्न सक्नु हुनेछ।
                       ।। ।धन्यवाद।।।
                                       - नरजित बुढा मगर
                                        सम्पर्क नं. :- 0103764794
इमेल :- narjitbudha545@gmail.com

No comments:

Post a Comment

Dxn product

DXN brings you a series of health products made of 100 % natural raw materials without any artificial preservatives, colourings or flav...