सुचना ! सुचना !! सुचना !!
यहि आउदै गरेको 08 October 2017 आइतबारको दिन DYNAMIC EVEREST DIAMOND GROUP (DEDG) Klang को आयोजनामा मलेसियाकै सुन्दर नगरी क्लाङ्गमा DXN बाट कसरी स्वास्थ्य,समृद्धि र खुशी प्राप्त गर्न सकिन्छ भन्ने बारेमा ग्रेट लिडर सरहरु DD श्री के.वि. खड्का ,
ESSD श्री पुर्ण बहादुर श्रेष्ठ , एजुकेटिभ सिनियर स्टार डाइमन्ड सम्भु मल्ल सर , एजुकेटिभ सिनियर स्टार डाइमण्ड रोशन गुरुङ , सिनियर स्टार डाइमण्ड धुर्वतारत श्रेष्ठ , सिनियर स्टार डायमण्ड सुधिर राई, सिनियर स्टार डायमण्ड वसन्त थापा मगर सरलगायत थुप्रै अनुभबी लिडर सरहरुको उपस्थितिमा चौथो #DXN_NEPALESE_GATHERING हुन गै रहेको हुदा सम्पुर्ण डिएकसन प्रेमी मित्रहरुले आ आफ्नो ग्रुप सहित उपस्थित भै डिएकसन सम्बन्धी हरेक ज्ञान् लिने मौका र अवसरलाइ नगुमाउनु होस् भन्दै हार्दिक खुल्ला निमन्त्रणा गर्दछु ।
धन्यवाद
Dyanamic Everest Diamond Group Klang..!!
सुबिधा:-
कफि र पानीको व्यवस्था गरिएको छ
प्रवेश शुल्क :- Rm.10/-
बिशेषताहरु:-
1) Dxn company profile
2) Product knowladge
3) Marketing plan
4) Best motivivation
मिति :- 08 अक्टोबर 2017
समय :- 11:00 AM देखि 4:30 PM
स्थान :- GoldCourse Hotel Klang Selangor
थप जानकारीका लागि
महत्त्वपूर्ण सम्पर्क नम्बरहरु
1) अध्यक्ष :- श्री दिपक संघर्ष -0163025645
2) उपाध्यक्ष :- श्री सम्भु मल्ल - 0109686697
3) कोषाध्यक्ष :- श्री ध्रुवतारा श्रेष्ठ - 0162014421
4) सल्लाहकार संयोजक :-
के.वी.खड्का -0102481579
5) सचिव :- श्री नरजित बुढा मगर -0103764794
6) सदस्य :- आशिष् बुढा मगर -0149299409
7) इमेल :-dynamiceverest2017@gmail.com
Wednesday, 13 September 2017
Subscribe to:
Post Comments (Atom)
Dxn product
DXN brings you a series of health products made of 100 % natural raw materials without any artificial preservatives, colourings or flav...

-
जीवन वुटी सम्बन्धि जानकारी यार्सागुम्बा यस्तो जडीबुटी हो, जसमा वनस्पति र जीव दुबै हुन्छ र यो कहिल्यै पनि मर्दैन । समद्र सतह...
-
कमजोर यौन क्षमता भएका अधिकांश मानिसहरू भियग्राको प्रयोग गरी यौन क्षमता बढाउँछन् । यसको प्रयोगपछि केही समय त शरीरका लागि ठीकै होला तर, सा...
-
Ganoderma Mushroom Benefits for Health: 1. Heart Health: Researchers in China and Japan have found that the ganoderic acid present in ...
Best information
ReplyDelete