Wednesday 30 August 2017

फेदीमा हराएका पर्वत भन्छन,पेरिसडाँडा गएर आत्मदाह गरीदिउँ जस्तो लाग्छ..

भौतिक   मल्ल 
कुसे न्युज ( साभार) श्रोत
झट हेर्दा लक्का जवान मुस्कुराइरहने स्वभाव हाँसीला र फुर्तिला पञ्चराम रोका पर्वत कुनैबेला माओबादी बृतका चर्चित कलाकार थिए । छमछमी नाच्ने पर्वतर्लाइ भेरी कणार्ली क्षेत्रमा माओबादी कलाकारको मोडल भनेर चिन्थे । तर यतिबेला त्यतीबेलाका मोडल पर्वत जस्ताको तस्तै छैनन् । राम्रोसंग बोल्न जिब्रो आउदैन हातखुटा पनि राम्रोसंग चल्दैनन शरीरका अस्थीपञ्जरहरूले समेत साथ दिन छोडीसकेका छन न राम्ररी हिडन सक्छन ,न राम्ररी बोल्न सक्छन । आफुले लामो समय त्याग तपश्या गरेको पार्टी सरकारमा भएको मौका छोपी केहि थान सपनाहरू बोकी काठमाडौँ आएका उनि भन्छन सडकमा पुगियो । केहि साथीहरूको सहारा लिएर काठमाडौँ पुगेका पर्वत सुन्धारा भेटीए । मुसुक्क मुस्कुराई रहने उनको भित्री ब्यथा भयाँनक थियाे । सुस्त मनस्थितिका पर्वत केहि बर्षदेखि मुटुराेगले थला परेका छन । मुटुकाे भल्व खराबीका कारण थला परेका पर्वत उपचारकाे लागि भाैतारीरहेका छन ।

२०४२ सालमा पिता मोतिप्रसाद रोका र माता ललिता रोकको कोखबाट जन्मीएका जाजरकोट पजारू ९ टिकाचौरको गरिब मगर परिबारका पञ्चराम रोका अर्थात पर्वतको जिवनको कथा अनौठो छ । जनयुद्धका बेला बहुप्रतिभावान पर्वतर्लाइ अहिले आफनै जिवन बोझ भएको छ । भन्छन माओबादीको पार्टी कार्यालय पेरीसडाँडामा गएर आत्मदाह गरीदिँउ जस्तो लाग्छ । जिवन नगरीखाने नमरी जाने अबस्थामा पुगेको ठहर गर्दै उनि निरास बनेर उपचारको जोहो गर्न काठमाडौ उक्लेका छन । सकुशल युद्धमा होमीएका पन्चराम रोका अर्थात पर्वत अहिले उनको शरीर प्यारालाइसेस जस्तै भएको छ । १० बर्षे दन्दकालको आधार भुमी भेरी कर्णालीको कलाकारमा उनको पहिचान बेग्लै थियो । २०५७ साल जेठमा माओबादी जनयुद्धमा होमीएका पर्वत मात्र १४ बर्षका थिए ।

बिर्सनै नसकिने घर छोडेको रात

जेठको महिना गहुँ पाकेर पहेँलै भएका थिए दिनभर गहुँ काटेर लखतरन्न थोकेका पर्वत साँझपख घर पुगे घरमा माअ‍ोबादी कलाकारहरूको बाक्लो उपस्थीती देखे मगर साँस्कृतीको धनी उनको गाँउमा मगर बाहेक अरूको प्राय कमै बसोबास छ । ठुलो ताउलामा ढिडो र डेक्चीमा सिस्नो पाकीरहेको थियो । उनलाई कामबाट फर्किदा भोक लागिरहेको थियो । तर घरमा माओबादीका कलाकारहरूको तमझम देख्दा उनलाई भोकले छोडीकेको थियो । लागेको भोक र थकान सबै बिर्सीसकेका थिए । साँझ पख गाँउमा साँस्कृतीक कार्यक्रम भयो । जाजरकोटका चर्चित नेता काली बहादुर मल्ल कलाकार राजु, रमा उषा,निषा दोभान लगायका जाजरकोटी कलाकारहरूको उपस्थीती रहेको थियो । जाजरकोटको पजारू गाबिस ९ टिकाचौरमा जन्मीएका पर्वतर्लाइ त्यतिबेलाका माओबादीका कलाकारहरूको साँस्कृतीक प्रस्तुतीले लोभ्यायो ।

उनका जेठा दाजु बम रोका पनि माओबादी थिए दाजु माओबादी भएकै कारण घरमा आवतजावत बाक्लै हुन्थ्यो । उनलाई माओबादीहरूको त्यतीबेलाको जिवनशैलीले खुब लोभ्याएको थियो । भर्खरका युवा युबतीहरू छम्छमी नाचीरहेको देख्दा उनलाई पनि संगै नाँचौँ नाँचौ लाग्थ्यो । तर दाईको डरका कारण भन्न सक्दैन्थे । उनलाई त्यो कार्यक्रममले लोभ्यायो माओबादी बन्न मन लाग्यो । गाँउकै साथी बसन्त भन्ने माओबादीको कलाकार थिए । उनले बसन्तसंग कुरा गरे । आफुलाई पनि यसरी नै नाच्ने रहर भएको उत्सुकता देखाए । उनि बसन्तको सल्लाह बमोजीम माओबादी भए । कलाकार बन्ने धोको सहित पुर्णकालीन भए ।
पञ्चरामबाट पर्वत हुँदै जब कलाकार बने
मंगोलियन जातका उनि देख्दा पनि निक्कै सुन्दर थिए । उनी सानै गित संगितमा खुब रूचि राख्थे । उनलाई ठुलो कलाकार बन्ने इच्छा थियो । त्यतिबेला माओबादी युद्धले उनको त्यो इच्छा सार्थक बनाइदियो । उनि तत्काल त्यही जुनीको एरीया कलाकारमा जोडीए । उनको नाम पञ्चरामबाट पर्वत राखियो । किनकी त्यतीबेला माओबादीमा साँकेतीक नामले बढी स्थान पाउथ्यो । उनले आफनो पुर्नजन्म भएको अनुभुती गरे । केहि समय पछि जिल्ला कलाकार जनमुक्ती साँस्कृतीक परीबारमा जोडीए राम्रो प्रतिभा भएका उनि निखार थिए । उनको स्तरउन्नती बडदै गयो पछि क्षेत्रिय साँस्कृतीक टिम संगम परिबार उर्फ इच्छुक साँस्कृतीक टिम भेरी कर्णालीमा जोडीए । उक्त टिमको सबैभन्दा उत्कृष्ट बने ।
भुल्नै नसकिने पर्वतका केहि क्षणहरू
पञ्चराम अर्थात पर्वतका भुल्नै नसकिने क्षणहरू थुप्रै छन । उनि भन्छन धेरै ठाँउ पात पातमा बाँचीयो । बाँचेका पलहरूको कल्पना समेत गर्न सक्दिन । केहि घटनाहरूले उनलाई अहिलेपनि झकझक्याई रहन्छन । उनि बेला बेला झसङ्ग हुन्छन । भन्छन ती घटना सम्झदा पनि बेग्लै मजा आउछ । तर इतिहाँस त आखिर इतिहाँस नै हो । भुलेर पनि भुल्न सकिन्न । उनले त्यसलाई जिवनको नयाँ आयामका रूपमा लिएका छन ।
भन्छन सरिताको प्रेमले बाँच्न सिकायो
उनको कलाकार टिममा करीब देशैभरीका युवा युबतीह?को जमघट थियो । त्यही टिममा मुख्य गायीकाको रूपमा काम गर्ने डोल्पाकी सरिता बोहोरा थिइन । उनि सरितालाई बहुत मन पराउथे । तर भन्न सकिरहेका थिएनन । सरितालाई जनमुक्ती सेनाहरूले खुब प्रस्ताव गर्थे तर उनि त्यस्तो लप्पन छप्पन तिर लाग्दैनथिइन ।उनि भन्छन बेग्लै स्वभावकी सरीता अरू भन्दा फरक थिइन । लगनशिल र मेहनती स्वभावकी उनि निक्कै संघर्षशिल थिइन । कुनै पनि कुरामा हरेस नखाने सरितको रूप पनि त्यतीकै राम्रो थियो । उनलाई रूप र गुण दुबै मिलेको एकमात्र केटी लाग्थ्यो सरिता उनले सरीतासंग प्रस्ताब राखे सहजै स्वीकारीन उनिहरूको लामो प्रेम पछि युद्धमै बिहे भयो । तर अहिले उहि सरिताकाे प्रेम जिवनकाे बहुमुल्य सारथी भयाे । सबैले साथ छाेडे तर सरिताले अाफु मजबुरी गरेर भएपनि उनलार्इ माया गरीरहेकी छन । सरिताकै कारण याे अबस्थामा भएपनि बाँच्न हिक्मत बटुलेकाे बताए । उनि सम्झन्छन नारायण गाेपालकाे गित -एउटा मान्छेकाे मायाले कति फरक पार्दाे रहेछ जिन्दगिमा । भन्छन सरिता अर्किकाेहि सरीता भए यति माया गर्दैनथिइन हाेला ।
शहिद मण्डलले पारेको प्रभाव
उनलाई माओबादी बृतमा सबैभन्दा मनपर्ने नेता ललित सिंह मण्डल थिए । उनलाई सबैभन्दा प्रेरणादायी कुरा मण्डलले दिन्थे । मण्डलका कारण उनले आमाबुवा दाजुभाई समेत भुलेका थिए । उनि भन्छन मण्डलले गरेको सहयोग जिवनमा भुल्न सकिन्न । मण्डल माओबादी बृतमा राम्रो क्षामाता र मिलनसार युवा नेता थिए । २०६२ सालमा गण्डक अभियानमा पाल्पाको तिनगिरेमा मण्डलको तत्कालीन शाहीसेनासंगको दोहोरो भिडन्तमा ज्यान गुमाएका थिए ।
नेताहरू प्रतिको बितृष्णा
युद्धकालमा पर्वतलाई नचिन्ने माओबादी नेता प्राय कमै थिए । साँस्कृतीक टिमका होनाहार कलाकार उनि केन्द्रीय टिम सामाना परिबारका समेत चर्चित कलाकार थिए । उनको युद्धकालमा चौतर्फि वाहीवाही हुन्थ्यो । बिस्तारै परिबेश बदलियो माओबादी नेताहरूले कलाकारका लागि जस्तासुके आश्वासन दिए पनि ब्यवहारत त्यो लागु गर्न सकेनन । बिस्तारै कलाकारहरू सबै पलायन हुन तिर लागे कोही खाडी छिरे कोही घरतिर फर्के कोही घर न घाटको बनेर सडकमा पुगे । त्यस्तै पर्वत पनि नघर जान सके न खाडि छिर्न सके मजबुरी गर्न सडकमा पुगे ।
जे सुकै भनोस क्रान्ति अधुरो छ
पर्वतको स्वास्थ्य अबस्था नाजुक छ । उनलाई मुटु रोग लागेको छ । गोजीमा उपचार गर्ने पैसो छैन । घर परिबारले गर्न सक्ने अबस्था छैन । उपचार नपाएर भौतारीरहेका उनलाई क्रान्तिको चिन्ता भने आफनो शरीर भन्दा अधिक छ । उनको मनमा लागिरन्छन यो अधुरो त्रान्तिलाई पुरा कस्ले गर्ला तर अबस्था त्यस्तो देख्दैनन । नेताहरूको कुर्सी र सत्ता मोहले शहिदका सपनाहरू शाकार नहुने हुन की भन्ने चिन्ता छ । माओबादीहरूको टुटफुट देखि आक्रान्त उनि क्रान्तिको लागि एकता हुनुको बिकल्प नभएको बताउछन ।

Saturday 26 August 2017

पहिरोको उच्च जोखिममा खलंगा बजार

           शनिबार, भदौ १०, २०७४ मा
जाजरकोट – शुक्रबार राति खलंगाको ठाँटीबजार स्थित न्यूरोडमा दुई दर्जन बढी घरहरू प्रभावित हुने गरी गएको पहिरोेले खलंगाबासीहरु आतंकित भएका छन् । अविरल वर्षाका कारण शुक्रबार राति साँढे १० बजे तिर गएको पहिरोले ठाँटीबजारको न्यूरोड स्थित नेपाल रेडक्रस सोसाइटीको भवन देखि थाप्ले स्थित खानेपानी तथा सरसफाइ सव डिभिजन कार्यालय सम्मका दुई दर्जन बढी पहिरोको जोखिममा परेको हो।

जाजरकोट डोल्पा सडक खण्डको छेउमा रहेको भेरी नगरपालिका ३ ठाँटीबजार स्थित न्यूरोड बस्ती पहिरोेले २ सय मिटर लामो सडक पुर्णरुपमा भासिएपछि बग्ने खतरामा परेको छ । बस्ती बग्ने खतरामा परेपछि सयौं सर्वसाधारणहरू आतंकित भएका छन् । उक्त क्षेत्रमा स्थानीयलाई हिडडुल गर्न समेत जोखिम भएको छ । पहिरोका कारण केन्द्रीय विद्युत लाइन जडानका लागि गाडिएका पोल र तानिएका तारहरू समेत बगेका छन् । पहिरोका कारण उक्त सडक खण्डमा चालु कालोपत्रे गर्ने काम समेत रोकिने भएको छ । पुरै सडक भासिएर साइकल पनि हिड्न नमिल्ने भएको छ । सडक निर्माण र ढल निकासको गतिलो योजना नहुँदा सदरमुकाम खलंगाको मुख्य बजार पहिरोले बग्ने खतरा बढेको हो । २ सय मिटर सडक भासिएर ७ सय मिटर तल पुगेपछि तत्काल पहिरो रोकथामको उपायाको कुनै सम्भावना नभएको स्थानीय गणेश थापाले बताए । पहिरो रोक्ने सरकारले तत्काल पहल नगरे आफूहरू घर न घाटको हुने उनले बताए । पहिरोका कारण न्यूरोडबाट विभिन्न स्थानका लागि छुट्ने गाडीहरू वन्द भएर अर्को तर्फको सडक छेउमै थन्किएको र न्यूरोड क्षेत्रमा स्थानीयहरू बस्न डराएर वैकल्पिक बासको खोजी गर्न थालेको उनले बताए।

वर्षातमा विभिन्न ठाउँबाट बग्ने ढल उचित रुपले व्यवस्थित नहुँदा बस्ती नै बग्ने गरी पहिरो गएको जाजरकोट उद्योग वाणिज्य संघका महासचिव बुद्धिबहादुर खत्रीले बताए । उनले सडक निर्माण गर्दा नाली नबनाउने र घर बनाउँदा निस्किएको माटो जथाभावी सडकमा थुपार्ने गर्नाले यति ठूलो पहिरो गएको बताए । भत्किएको सडकको पुनःनिर्माण र बस्तीलाई पहिरोको जोखिमबाट जोगाउन सानो बजेट र योजनाले नपुग्ने उनले बताए।

वर्षात नरोकिए पुरै बस्ती बग्ने खतरा बढेकोले सरोकारवाला निकायले जनताको जिउधनको सुरक्षाको लागि केही गर्नुपर्ने माग गरेका छन् । सडक पुनःनिर्माणको काम पनि तत्काल सुरु गर्नु पर्ने स्थानीयको माग छ । सडक छेउ छाउमा अव्यस्थित बजार र बस्ती विस्तार एवम् बन बिनासका कारण पुरै खलंगा बग्ने खतरामा रहेको नागरिक अगुवा केशवजंग शाहले बताए । यत्रो नगरपालिका भित्र न नालीहरू बनेका छन् न ढलनिकासको उचित व्यवस्था छ न सडकमा व्यवस्थित ढंगले घर निर्माण गरिन्छन, शाहले भने । उनले नगरपालिकाले बजार व्यवस्थापन र सहरीकरणको गतिलो योजना कार्यान्वयन नगरेका कारण खंलंगाका बस्तीहरू पहिरोको उच्च जोखिममा परेको बताए । स्थानीयहरूको लापरवाही र सडक निर्माणको गुणस्तरहीन कामले न्यूरोड पुरै बग्ने खतरामा परेको उनले बताए।

न्यूरोड मात्र होइन पहिरोले नयाँ बस्ती, बाहुनडाँडा, शान्ति चौतारादेखि गैरीखाली जाने सडक, गैरीखाली देखि रिसाङ हुँदै पाँचकटिया जाने बाटोमा समेत ठूलो जोखिम निम्त्याएको स्थानीयवासीको भनाइ छ । न्यूरोड पहिरोबाट बस्ती बग्ने खतरा टार्न जिल्लाको सामथ्र्यले नपुग्ने र तत्काल उपयुक्त पहल नगरे ठूलो मानवीय क्षति समेत व्यहोर्नु पर्ने भेरी नगरपालिकाका प्रमुख सिपी घर्तीले बताए । उनले घर निर्माण गर्दा मापदण्ड नपुर्याउने र विकासमा निगरानी नराख्ने स्थानीयहरूको व्यवहारले पनि पहिरोबाट ठूलो क्षति हुने देखिएको बताए । न्यूरोडमा गएको पहिरो र अन्य स्थानमा बढ्दै गएको पहिरोको जोखिमबाट बच्नका लागि करोडौंको वजेट चाहिने भएकोले यसका लागि सडक विभाग, भवन डिभिजन तथा सहरी विकास विभाग लगायतका माथिल्लो निकायले तत्काल उचित योजना र बजेटको व्यवस्था गर्नै पर्ने नगरप्रमुख घर्तीले बताए । नगरपालिकाका तर्फबाट सहरीकरण योजना अन्तरगत भवन निर्माण आचार संहितालाई कडाइका साथ लागु गर्न लागिएको बताए । न्यूरोडको पहिरो दीर्घकालीन रुपमा रोक्नका लागि ठूलो योजना जरुरी रहेको प्रमुख घर्तीले बता

Friday 25 August 2017

जीवनशैली

के हो कोलेस्टेरोल ? कोलेस्टेरोल घटाउने १५ तरिका







कालेस्टेरोल रगतमा पाइने एक प्रकारको बोसो हो । रगतमा बोसोको मात्रा सामान्य भन्दा बढि भएमा सो बोसो रगतको नलिको भित्तामा बसेर नलिलाई साघुरो बनाउछ, जसले रक्तप्रवाहमा कमी हुनसक्छ । उच्च कालेस्टेरोलले मुटुको रक्तनली (कोरोनरी आर्टरी) साँघुरो भएर बन्द हुने अवस्थामा पुग्न सक्छ । यस्तो अवस्थालाई हर्टअट्याक भनिन्छ । युवाहरुमा देखिने हर्टअट्याकको प्रमुख कारण हाइ कालेस्टेरोल हो।

रगतमा कालेस्टेरोलको मात्रा बढी हुने प्रमुख २ कारणहरु हुन्छन् । पहिलो धेरै चिल्लो खाना र दोस्रो वंशाणुगत कारण हुन्छ । रगतमा कालेस्टेरोलको मात्रा बढी भएको कुनै लक्ष्यण देखिदैन । हाइ कालेस्टेरोलको लक्ष्यणको रुपमा एकैपटक हर्टअट्याक वा ब्रेन स्ट्रोक देखिन सक्छ । त्यसैले २० वर्ष भन्दा माथीका सबै मानिसले कम्तिमा पनि वर्षमा एकपटक रगत परीक्षण गरी कालेस्टेरोलको मात्रा थाहा पाउनुपर्छ । खानपान, मोटोपना र शारीरिक गतिविधिमा कमीका कारण कोलेस्टेरोलको मात्रा बढ्दै जान्छ ।

उच्च रक्तचाप, मधुमेह, मुटु रोग र मोटा मानिसलाई कोलेस्टेरोल हुने सम्भावना बढी हुन्छ । कोलेस्टेरोल बढी भएमा सुगर, रक्तचाप, थाइराइड र मुटुको जाँच गराउनु पर्छ ।

कालेस्टेरोल जाँच

रगतमा कालेस्टेरोलको मात्रा थाहा पाउन गरीने जाँचलाई लिपिड प्रोफाइल भनिन्छ । कालेस्टेरोलको मात्रा थाहापाउन कम्तिमा ९ देखि १२ घण्टाको खालिपेटमा रगतको लिपिड प्रोफाइल परीक्षण गराउनुपर्छ । लिपिड प्रोफाइलमा रगतमा ५ वटा कोलेस्टेरोलको जाँच गरिन्छ ।

१) टोटल कोलेस्टेरोल

यसले रगतमा राम्रो र नराम्रो दुबै कोलेस्टेरोलको पुरै मात्रा देखाउछ । यो परीक्षणबाट एलडिएल, एचडिएल वा ट्राइग्लीसराइड मध्ये कुन बढी छ भन्ने थाहा हुदैन। तसर्थ टोटल कोलेस्टेरोलको जाँचमात्र गरेर ढुक्क हुनुहुदैन ।

२) एलडिएल कोलेस्टेरोल

एलडिएल कोलेस्टेरोललाई नराम्रो कोलेस्टेरोल भनिन्छ । यो बढ्नु सबैभन्दा बढी खतरा मानिन्छ । एलडिएल कोलेस्टेरोलको मात्रा बढेमा यो रक्तनलीको भित्ता बसेर नलीलाई साघुरो बनाउछ । सामान्य मानिसमा एलडिएल कोलेस्टेरोल १३० भन्दा कम हुनुपर्छ र १६० भन्दा बढी भएमा औषधि सेवन गर्नुपर्ने हुन्छ। तर मधुमेहका बिरामी, हर्टअट्याक भइसकेका र मुटुको रक्तनलिमा समस्या भएका बिरामीमा एलडिएल कोलेस्टेरोलको मात्रा १०० भन्दा कम हुनुपर्छ । एलडिएल कोलेस्टेरोलको मात्रा जति कम भयो हर्टअट्याकको सम्भावना त्यति नै कम हुन्छ ।

३) एचडिएल कोलेस्टेरोल

एचडिएल कोलेस्टेरोललाई राम्रो कोलेस्टेरोल भनिन्छ । यसले रक्तनलीलाई साघुरो हुनबाट जोगाउछ । यो कोलेस्टेरोल मुटुका लागि राम्रो मानिन्छ । एचडिएल कोलेस्टेरोल को मात्रा जती बढी भयो त्यति नै राम्रो मानिन्छ । यसको मात्रा पुरुषमा ४० भन्दा बढी र महिलामा ४५ मिलिग्राम भन्दा बढी हुनुपर्छ ।

४) भिएलडिएल कोलेस्टेरोल

यो कोलेस्टेरोलको त्यति महत्व हुदैन तर यसको मात्रा पनि सामान्य हुनु राम्रो मानिन्छ ।

५) ट्राइग्लीसराइड कोलेस्टेरोल


ट्राइग्लीसराइड पनि मुटु रोगसंग सम्बन्धीत हुन्छ । तर यसलाई एचडिएल र एलडिएल भन्दा कम महत्व दिइन्छ ।  ट्राइग्लीसराइड बढी भएकामा पनि मुटु रोग बढी भएको पाइन्छ । ट्राइग्लीसराइड मदिरा र चिल्लो पदार्थका खानाका कारणले बढ्छ  । ट्राइग्लीसराइड ५०० मिलिग्राम भन्दा बढी भएमा पैन्क्रियाजमा खराबी भएर पैन्क्रियाटाइटिस भन्ने रोग लाग्नसक्छ । मधुमेहि र मुटु रोगीमा ट्राइग्लीसराइड १५० देखी २०० मिलिग्राम भन्दा कम हुनुपर्छ ।

कोलेस्टेरोल बढेमा नसाबाट राम्रोसँग रक्तसञ्चार हुन पाउँदैन, जसले गर्दा हृदयाघात हुने जोखिम हुन्छ । कोलेस्टेरोलको मात्रा बढ्न नदिन अपनाउनुपर्ने केही उपाय यस्ता छन्ः

– कोलेस्टेरोलको समस्या भएकाहरूले तेल र तेलजन्य पदार्थको सेवन सन्तुलित मात्रामा गर्नुपर्छ । प्रतिदिन तीन चम्चाभन्दा बढी तेल भरिसक्के खानु हुँदैन ।

–    भान्छामा प्रयोग गर्ने तेल बदलिरहनुपर्छ । एकपटक ल्याएको तोरीको तेल सकिएपछि सूर्यमुखी, जैतुन, तिल, नरिवल तेल आदि ल्याउनुपर्छ । नियमित एउटै तेल खानु हुँदैन । यसरी तेल बदलेर खाने गर्नाले शरीरलाई उपयोगी हुने खालका सबै खाले फ्याट प्राप्त हुन्छन्, जुन कोलेस्टेरोलको बिरामीका लागि उपयोगी हुन्छन् ।

–    कोलेस्टेरोलको मात्रा सन्तुलनमा अमला खाने गर्नुपर्छ ।

–    चुकन्दर खानाले पनि रगतमा कोलेस्टेरोलको मात्रा सन्तुलनमा रहन्छ ।

–    हरियो सागसब्जी, कोसे तरकारी, केराउ, सूर्यमुखीको दाना, आलसजस्ता खानामा फोलिक एसिड प्रशस्त मात्रामा पाइन्छ, जसले शरीरमा कोलेस्टेरोलको मात्रालाई नियन्त्रित र सन्तुलित अवस्थामा राख्छ ।

–    मेथी, लसुन, प्याज, बेसार, हाडेबदाम, सोयाबिन आदि खाने गर्नाले पनि कोलेस्टेरोल नियन्त्रित अवस्थामा रहन्छ ।

–    कोलेस्टेरोल बढेमा कलेजोमा समस्या उत्पन्न हुनसक्छ । त्यसैले कोलेस्टेरो
व्यावसायिक कुखुरापालन तालिम

आधुनिक तथा व्यावसायिक कुखुरापालनमा लाग्न चाहने तथा कृषि उध्यमी बन्न चाहने युवाहरुलाइ  कृषि तालिम, परामर्श साथै अन्य सेवाहरु प्रदान गर्दै आइरहेको प्रांगारिक पाठशाला – School of Agriculture ले येही भदौ १४, १५ र १६   गते व्यावसायिक कुखुरापालन सम्बन्धि तालिम संचालन गर्ने भएको छ !!
नेपालमा व्यावसायिक तरिकाले पालिरहेको बोइलेर. लेयेर्स र लोकल कुखुराको  व्यवासयिक रूपमा पालन कसरी गर्ने, खोर निर्माण , रोगको कारण र नियन्त्रणहरु सम्बन्धि सम्पूर्ण  तरिका , विधि र प्रविधिको बारेमा प्राविधिक ज्ञान र सिप दिएर सिकाइन्छ |



विदेशबाट स्वदेश फर्केर आफ्नै देशको कृषिमा केहि गर्न खोज्ने हुन् या स्वदेशमै रमाउन चाहने युवाहरु, ब्यवसायिक ढंगले आगाडी बढेर सफलता प्राप्तगर्ने हो भने कृषि तालिम तथा परामर्शको अत्यन्तै भूमिका रहेको छ!!  बिगत ४ बर्षदेखि तालिम दिंदै आएको प्रांगारिक पाठशालाले अहिले सम्म ३००० भन्दा धेरै युवाहरुलाइ तालिम प्रदान गरिसकेको र अधिकांस युवाहरु तालिम पश्चात व्यवसायिक कृषिमा लागेको अनुभव बताउनु हुन्छ प्रांगारिक पाठशालाका  तालिम संयोजक रचना श्रेष्ठ बताउनु हुन्छ!!यस व्यावसायिक कुखुरापालन तालिमका प्रशिक्षक्हरु वरिष्ठ कुखुरा तथा वंगुर विज्ञ किशोर प्रसाद कायस्थ, दामोदर न्यौपाने, आर यु महतो, देव सुन्दर महारिता र डा. निरज बास्कोटा हुनुन्छ | तालिम प्रशिक्षक्हरु अनुभवि र देश बिदेशका प्रबिधिहरुको विज्ञ हुनुहुन्छ |तालिमको विषयसुचीनेपालमा पाइने कुखुराको जात , तिनीहरुको उत्पादन क्षमताखोरको व्यावस्थापन, ठाउको छनोट, ढाचा, डीजाइन, खोरको क्षेत्रफल्जैविक सुरक्षा र खोरको सफाईब्रुदिंग व्यावस्थापन – तापक्रम, दाना, पानि, भेन्तिलेशन, खोप र कुखुरा समाउने विधिकुखुराको व्यवस्थापन, हित स्ट्रेस, कोल्ड स्ट्रेस,ग्रदिंग, कल्लिंग ,मरेको कुखुराको बिसरजनरोगको समाधानह्याचिंग प्रविधि बारे जानकारीफारमको लेखा जोखा राख्ने तरिकाअन्तिम परिक्षा, Handouts वितरण, फिल्ड भ्रमण आदितालिम शुल्क २५०० मात्रै!!तालिम संचालन प्रांगारिक पाठशालाको कार्यालय, खुमलटार, ललितपुरमा हुनेछ !!( चापागाउ दोबाटो बाट १ km भित्र, Ulliens School सँगै )

  सम्पर्क:: 01 5230577,  9818962886, 9823179065

Thursday 24 August 2017

आज नारीहरुको महान पर्व हरितालिका तीजः यस्ता छन् महत्व र विशेषता

  भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका (तीज) पर्व आज देवादिदेव महादेवको पूजा आराधना गरी मनाइँदैछ । भाद्र शुक्ल तृतीयामा व्रत बसी शिव पार्वतीको पूजा, उपासना गरेमा सुख, शान्ति र कल्याणको प्राप्ति हुने धार्मिक विश्वास छ । यो व्रत गर्ने पुरुषले विधुर हुनु नपर्ने, नारीले अटल सौभाग्य र अविवाहित केटा केटीले गुण सम्पन्न वर वा वधु पाउने मान्यता छ ।

निराहार व्रतको शुरुवात

सत्ययुगमा हिमालय पुत्री पार्वतीले गौरीघाटमा बसी तपस्या गरेर श्री महादेव पति पाउने वरदान पाएकी थिइन् । तर पिता हिमालयले पार्वतीको इच्छा विपरित विष्णुसित विवाह गरिदिन खोजेपछि साथीहरुलाई आफ्नो समस्या सुनाइन् ।

पार्वती समस्यामा परेको थाहा पाएपछि उनका साथीहरुले हरण गरेर लगी कसैले नदेख्ने ठाउँमा लुकाएर राखिदिए । साथीहरुले लुकाएकै ठाउँमा पार्वतीले निराहार व्रत गरी महादेवलाई प्राप्त गरिन् ।

यसरी पार्वती साथीहरुद्वारा हरण भएको दिन भाद्र शुक्ल तृतीयाको दिन भएकाले त्यही समयदेखि हरितालिका (तीज) को व्रत लिने प्रचलन शुरु भएको धर्मशास्त्रीय मत छ ।

हरित र आलिका

संस्कृत भाषाका ‘हरित’ र ‘आलिका’ दुईवटा शब्द मिलेर हरितालिका शब्द बनेको छ । जसमा ‘हरित’ शब्दको अर्थ हरण गरिएको र ‘आलिका’ शब्दको अर्थ साथी भन्ने हुन्छ ।

हरितालिका तीजका सन्दर्भमा ‘हरित’ शब्दको अर्थ हरियो नभई हरण गरिएको हुने शास्त्रमा उल्लेख गरिएको छ । संस्कृत ब्याकरणको ‘हृञ् हरणे’ धातुमा ‘क्त’ प्रत्यय लागेर बनेको ‘हरित’ शब्दको अर्थ हरण गरेको हो ।

सबै नारी निराहार व्रत बस्नुपर्छ ?

सत्ययुगमा आजैको दिन निराहार व्रत बसी पार्वतीले श्रीमहादेव स्वामी पाएकीले आजको दिनमा व्रत बस्दा मनोकामना पूरा हुने विश्वास छ । तर यसको अर्थ सबै नारी निराहार व्रत बस्नुपर्छ ।

तीन किसिम व्रत

“निराहार, जलाहार र फलाहार गरी व्रतका तीन किसिम छन्, सक्नेले निराहार नसक्नेले जलाहार र जलाहार पनि नसक्नेले फलाहार व्रत गर्नु उत्तम हुन्छ ।”
स्वास्थ्य ठीक नहुनेले गहुँको रोटी, मकैको रोटी, स्याउ, सुन्तला, केराजस्ता फलाहार गरेर पनि व्रत बस्न सकिन्छ । श्रीमान्को दीर्घायुको कामनाका लागि मात्र तीजको व्रत बसिने भनेर गलत प्रचार पनि भइरहेको छ ।

“अटल सौभाग्यको कामनाका लागि, सन्तान प्राप्तिका लागि, अविवाहित केटी एवं केटाहरुले असल वर र बधु प्राप्तिका लागि पनि तीजको व्रत बस्ने शास्त्रीय विधान छ ।”

पुरुषको पनि व्रत

नारीले परिवारको अभिभावकका रुपमा प्रतिनिधित्व गरी व्रत बस्ने भएकाले नसकेका अवस्थामा अथवा रजस्वला भएका बेलामा पुरुषले पनि व्रत बस्ने गरेका छन् । यस अर्थमा अहिले केही नारीवादीले उठाए जस्तो विभेदकारी व्रत परम्परा पनि तीज नभएको धर्म शास्त्रविद्हरुको भनाई छ ।

आत्मावादी र ईश्वरवादी

समग्रमा मनोकामना पूर्ण गराउने र सम्पूर्ण परिवारको कल्याणका लागि यो व्रतको प्रयोजन रहेकोे धर्मशास्त्रीहरुको मत छ । आत्मावादी र ईश्वरवादी दुवैले यो व्रत लिने गरेका छन् । समग्रमा परिवारको यस लोकमा सुख, शान्ति र पारलौकिक सद्गतिका लागि तीजको व्रतको महत्व छ ।

पाँच किसिमका व्रत

व्रत सकाम, निष्काम, नित्य, नैमित्तिक, र काम्य गरी पाँच किसिमका छन् । तीजको व्रत नित्य र काम्य दुवै खालको हुन्छ । तीजको व्रत हिन्दू मात्रका लागि नभई मानव मात्रका लागि भएको कुरा धर्मशास्त्रीय ग्रन्थहरुमा उल्लेख गरिएको पाइन्छ ।

व्रत नगर्दा दोष लाग्छ

‘अकरणे प्रत्यवाय श्रवणात् करणे फल श्रवणाच्च हरितालिका व्रतं नित्यं काम्यं च भवति’ भनी धर्मशास्त्रीय ग्रन्थमा उल्लेख गरिएकाले पनि यस व्रतलाई संकुचित अर्थमा लिन नहुने पनि अध्यक्ष गौतमले बताए । जसको अर्थ हुन्छ यो व्रत नगर्दा दोष लाग्छ, गरेमा फल प्राप्त हुन्छ, यो व्रत नित्य र नैमित्तिक दुवै हो ।

दर

यो व्रत सक्नेले निराहार बस्ने भएकाले बुधबार व्रतालुहरुले मीठा मीठा परिकार दरका रुपमा खाई आजको व्रतका लागि पूर्व तयारी समेत गर्छन् । विशेषगरी माइती एवम् दाजुभाइले छोरी, चेली, दिदी बहिनीलाई बोलाई दर खुवाउने गर्दछन् । दर दुई भाग रात हुँदै खाइसक्नु पर्ने शास्त्रीय विधान छ ।

दुःख पोख्ने पर्व

महिलाहरुले वर्षदिनभर आफूलाई परेका दुःख, पीर, मर्कालाई पोख्ने पर्वका रुपमा समेत उपयोग गर्ने गरेका छन् । तीजको अवसरमा गीतका माध्यमबाट यस्ता मर्कालाई महिलाहरुले सार्वजनिक गर्दछन् ।

Wednesday 23 August 2017

नमस्ते 
Good morning dxn

20 august 2017
 मलेशियामा 1993 साल देखी Health, Wealth, Happiness and freedom को लक्ष्य बोकेर 24 बर्षको अन्तरालमा 185 भन्दा बढी राष्ट्रका मानिसहरु को मन मुटुमा बस्न सफल डिएक्सएन एम एल एम कम्पनी हेर्नको निम्ति मलेशियाको विभिन्न शहरहरु बाट   उत्साहजनक रुपमा नेपाली युवा युवतीहरूको उपस्थितिमा डिएक्सएन कम्पनी अवलोकन सम्पन्न । सम्झना स्वरूप यस Video मार्फत जानकारी गराउदै छु।

Monday 21 August 2017

कुखुरा पालन व्यवसाय गर्ने तरिका

खोर कस्तो बनाउने, चल्ला कहाँ हुर्काउने, कस्तो दाना दिने, चल्ला बिरामी भएमा के गर्ने जस्ता सबै जानकारी एकैठाँउमा । खोल्नुहोस्, पढ्नुहोस्, सेयर गर्नुहोस् । #ShuvaPost
https://amp.shuvayatra.org/post/385
Direct Selling means the marketing of consumer products/services directly to the consumers generally in their homes or the homes of others, at their workplace and other places away from permanent retail locations, usually through explanation or demonstration of the products by a direct seller.

Direct selling occurs when an independent sales person sells you goods and services in your home, work or other meeting place, instead of in a retail store. The sale will frequently be made through party plan or other personal contact arrangements to enable you to receive personal explanations and demonstrations.

Direct selling has been popular since the days of travelling salesmen, when merchants would travel from place to place with goods for sale. In the 1940's the party plan method of selling was made popular by companies such as Tupperware. Now, with its long and proven record of success, the number of companies choosing to sell their products directly to the public continues to grow and there are many companies offering quality products and services along with a fun and flexible way to earn extra money.

Direct selling is now firmly established as a recognised channel of retail distribution around the world, with many multinational companies operating in over 170 international markets. Currently, the two largest direct selling markets are the United States and Japan. In 2011, worldwide direct sales were estimated at more than $147 billion a year and provide earnings opportunities to over 91.5 million direct sellers.

Benefits of Direct Selling

Research shows some of the most popular reasons people choose direct selling are:

Direct selling is a good way to own a business thus catering to gainful self employment, women empowerment & point of purchase convenience to consumers.Direct selling offers flexible work schedules.Direct selling is a good way to earn extra income.Earnings are in proportion to efforts.


Anyone can do it.

There are no required levels of education, experience, financial resources or physical condition.


People of all ages and from all backgrounds have succeeded in direct selling.


Direct sellers are independent contractors. You're your own boss, which means you can:


Work part-time or full-time - you choose when and how much you want to work.Set your own goals and determine yourself how to reach them.Earn in proportion to your own efforts. The level of success you can achieve is limited only by your willingness to work hard.Own a business of your own with very little or no capital investment.


Receive training and support from an established company.


तपाईं नेपालीमै बोल्नुस्, टाइप गर्ने काम गुगलको



गुगलले बोलेको कुरा स्वतः टाइप हुने सेवा यसअघि नै सञ्चालनमा ल्याइसकेको छ । तर अबदेखि नेपालीमै बोल्दा पनि आफैँ टाइप हुने सेवा गुगलले सञ्चालनमा ल्याएको छ । गुगलको एप्लिकेसन एन्ड्रोइड किबोर्डमार्फत अब सम्पूर्ण नेपालीले नेपाली भाषामा बोलेको कुरा स्वतः टाइप हुने सेवाको भरपुर उपयोग गर्न सक्नेछन् । यसले किबोर्ड थिचेर टाइप गर्ने झन्झटबाट मुक्त गर्नेछ ।

गुगलले यो सेवा अंग्रेजी भाषामा धेरै पहिले नै उपलब्ध गराइसकेको थियो । धेरै जनसंख्याले बोल्ने अन्य भाषामा पनि यो सेवा उपलब्ध थियो तर नेपालीमा थिएन । गुगलले सोमबार थप ३० वटा भाषामा यो सेवा उपलब्ध गराएपछि नेपाली बोल्ने प्रयोगकर्तालाई यो सुविधा उपलब्ध भएको छ । अब बोलेको कुरा टाइप गर्न, बोलेर कुनै कुरा गुगलमै खोज्न सजिलो भएको छ । अब यो सेवा विश्वका १ सय १९ भाषामा उपलब्ध छ ।

थपिने नयाँ भाषाहरुमा भारतका क्षेत्रीय भाषाहरु पनि छन् । अब तमिल, तेलेगु, मराठी, मलायम, कन्नाड र बंगालीजस्ता भाषामा पनि यो सेवा उपलब्ध छ । बोलेको कुरा स्वतः टाइप हुने बनाउन गुगलले निकै मिहिनेत गरेको छ । यसका लागि उसले नेपालीभाषीहरुलाई उनीहरुले मुख्यमुख्य शब्दहरु कसरी बोल्छन् भनी नमूना संकलन गरेको थियो । त्यही आधारमा उसले मेसिन तयार गरी आफैँ टाइप हुने सुविधा तयार गरेको हो ।

यो सेवा प्रयोग गर्न गुगल प्ले स्टोरमा गई द गुगल किबोर्ड सर्च गरी गुगल किबोर्ड एप डाउनलोड गर्नुपर्छ । यो किबोर्ड डाउनलोड गरेपछि त्यहाँ आवाजमा बोलेको कुरा स्वतः टाइप हुने सेवा प्रयोग गर्न पाइन्छ । टाइप भएको कुरा कपी गरी सोसल मिडिया तथा इमेलमा पेस्ट गर्न सक्नुहुन्छ

Sunday 20 August 2017







सामाजिक सञ्जालमा यी ७ कुरा सेयर नगर्नुस, नत्र फस्नुहोला !







यदि तपाईं कुनै ढुंगामुनि बसेर आफ्नो जीवन गुजारिरहनु भएको छैन भने सोसल मिडियाले आजको दुनियालाई पूर्णरुपमा बसमा पारिसकेको छ भन्ने पक्कै ज्ञात होला ।

कतै जानुपूर्व फेसबुकमा ‘चेकिङ इन’ गरेर संसारलाई अवगत गराउने, ट्विटरमा मनको भँडास पोखेर अनि इन्स्टाग्राममा आफूले खाएको बर्गरको फोटो हालेर लाइक्स र कमेन्टको प्रतिक्षामा बस्नु युवा–युवतीहरुको दिनचर्या नै बन्दैछ ।

यद्यपि, अब भने हामीले विचार पुर्याउनुपर्ने भएको छ । आवेशमा आएर धेरै कुराहरु सेयर गर्ने धुनमा हामी जोखिममा पर्दै गएका छौ । कसैले हाम्रो सामाजिक सञ्जाल क्रियाकलापलाई पछ्याइरहेको वा नियालिरहेको छ भन्ने पत्तै हुँदैन ।

त्यसैले यहाँ ती कुराहरुका सूची प्रस्तुत गरिएको छ, जुन हामीले सामाजिक सञ्जालमा सेयर नगर्दा राम्रो हुन्छ ।

१. जन्ममिति

यदि तपाईंहरु सोच्नुहुन्छ कि आफ्नो पुरा जन्ममिति फेसबुकमा हाल्दा केही समस्या छैन भने तपाईं गलत हुनुहुन्छ । धेरै मानिसहरुले आफ्नो जन्ममितिलाई आफ्नो फेसबुक एकाउन्टको पासवर्डका रुपमा प्रयोग गरेका हुन्छ । तपाईंले आफ्नो डेट अफ वर्थ अनलाइनमा राखिदिनुभयो भने ह्याकरहरुलाई सजिलो हुनेछ ।

२. आफू रहेको स्थान


कहिलेकाहिँ त आफू रहेको स्थानको सूचना दिनु आवश्यक पनि पर्छ । तर, जहाँ जाँदा पनि यस्तो सूचना दिनु जोखिमपूर्ण हुनेछ । किनकि तपाईंलाई कसैले पिछा गरिरहेको हुनसक्छ । उसलाई कति सजिलो होला यदि तपाईंले चेकिङ इन गर्दै हिँड्नुभयो भने ।

३. पुरा ठेगाना


तपाईंको ठेगाना जस्तो नितान्त निजी कुरालाई किन अनलाइनमा सार्वजनिक गर्नुहुन्छ ? यसले तपाईं र तपाईंको परिवारको सुरक्षामा असर पर्न सक्छ । किनकि कोही पनि मान्छे तपाईंले दिएको ठेगाना पछ्याउँदै ढोका ढक्ढक्याउन आइपुग्ने छ ।

४. फोन नम्बर

सामाजिक सञ्जालहरु, विशेषरुपमा फेसबुकले तपाईंलाई आफ्नो फोन नम्बर सेयर गर्न प्रोत्साहित गर्दछन् । तर, यो पनि ठीक होइन । विशेषतः केटीहरुको हकमा फोन नम्बर सार्वजनिक गर्नु महाभूल नै हुन्छ । उनीहरुलाई अनावश्यक फोन कलले दःख दिन्छ ।

५. घुमघामको योजना

तपाईं टाढाको घुमघाममा निस्किँदै हुनुहुन्छ भने यसको पूर्वजानकारी फेसबुकमा नराख्दा नै राम्रो हुन्छ । तपाईं परिवारसहित बाहिर निस्किनुभएको थाहा पाए भने चोरले तपाईंको घरमा घुसेर लटीपटी पार्न सक्छ । त्यसैले छुट्टीबाट घर फर्किसकेपछि मात्रै घुमेका ठाउँका फोटोहरु पोष्ट गर्नुस ।

६. रक्सी खाएका तस्वीर


यदि तपाईं कुनै पार्टीमा जानुभएको छ र झ्याप हुने गरी पिउनु भयो भने, तपाईंका साथीले फोटो खिचेर फेसबुकमा हालिदिन सक्छन् । त्यसैले यस्ता साथीहरुबाट बच्नुपर्छ । रक्सी खाएको तस्वीर सामाजिक सञ्जालमा पोष्ट गर्दा समाजमा तपाईंको छवि विग्रिनेछ ।

७. आफ्नो जागिरको विषयमा धेरै सूचना


आफ्नो जागिरको विषयमा सबै विवरणहरु सामाजिक सञ्जालमा राखिरहनु आवश्यक छैन । चाहे जति नै उच्च पदको जागिर किन नहोस् ।
good 😊 morning 🌅 dxn everybody

डिएक्सएन (DXN) मा सफलता पाउन हामीलाई के - के चाहिन्छ? 
~~~~~~~~~🌹🌹🌹~~~~~~~~~~~
१) आत्मबिश्वास हुनुपर्छ।
२) सकारात्मक सोच हुनुपर्छ।
३) लगनशील, मेहनती हुनुपर्छ।
४) धैर्यता चाहिन्छ।
५) निरन्तरता चाहिन्छ।
६) असल संगत चाहिन्छ।

डि.एक्स.एन (DXN) मा आवद्ध भएपछि यी कुराहरुलाई मध्यनजर गर्नुपर्दछ। 
१) अ = अध्ययन
२) अ = अनुसन्धान
३) अ = अनुभव
४) अ = अनुसरण

                      (USB) 
१) प्रोडक्ट्स प्रयोग गर्ने          ~      U = USE
२) आफूले पाएको अनुभव बाँड्ने  ~ S = SHARE
३) आफ्नो टिम निर्माण गर्ने     ~      B = BULLED

एम.एल.एम ब्यवसाय स्वरोजगारको अबसर, 
MLM as an opportunity of self employment.
M = Multi      
L  = Level
M = Market

DXN Company ले यी चार  कुराहरु तपाईं, हामीलाई दिन्छ। 
१)स्वास्थ्य    = Health
२)समृद्धि     = Wealth
३)खुशी       = Happiness
४)स्वतन्त्रता = Freedom

DXN को ३ वटा (B) 

१)B =Best Company - राम्रो कम्पनी छ ।
२)B =Best Products  - प्रोडक्ट्स राम्रो छ ।
३)B =Best System (MLM)- राम्रो छ।

               Good Moring DXN
👉 If you want to more information and join DXN plz  msg inbox me or whatsapp and imo user plz you can add my number 012363785
                             ।।। Thank you ।।।

Friday 18 August 2017



पानीको कमीले देखा पर्ने यी १० समस्या






     

१. टाउको दुख्ने

पानी बिनाको जीवन कल्पना गर्न सकिन्न । यसको मात्रा मिलाएरु पिए अमृत हुन्छ । पानीको मात्र मानिसको शरीरमा न कमी भएको राम्रो न बढी भएको राम्रो हो । यसर्थ शरीरमा पानी कमी भएको अवस्थामा यी १० लक्षण देखा पर्ने छ :

पानीको कमीले पनि टाउको दुख्ने गर्छ । टाउको दुखिरहेको तर कारण थाहा नपाए शरीरमा पानीको मात्रा कमको रहेको अवस्था हो । टाउको गह्रौँ भएर दुःखेमा तत्काल पानी पिउने र १० मिनेटको फरकमा थोरै केही खाने ।

२. खाएलगत्तै भोक लाग्नु


बढी तिर्ख लाग्दा मानिसको दिमागले भोक लागेको हो कि प्यास लागेको छुट्याउन सक्दैन । यसर्थ खाना खाएलगत्तै भोक लागेको महसुस हुन्छ । यस्तो अवस्थामा पानी पिए राम्रो हुन्छ ।

३. धेरै थकान महसुस हुने


पर्याप्त पानीको मात्रा शरीरमा कमी भए धेरै धकान महसुस गराउँछ । पानीको कमीले शारीरिक प्रणाली नै कमजोर बनाउने हुँदा धेरै थकानको महसुस हुनेगर्छ । पानीको कमीले धेरै थकान महसुस हुँदा कार्य क्षमतामा ह्रास आउँछ । दिमागको ७० प्रतिशतभन्दा बढी भाग पानीले बनेको हुन्छ । पानी कम हुँदा दिमाग मन्द हुन्छ । यसले आफ्नो सामान्य काम पनि गर्न मन लाग्दैन र ध्यान पनि जाँदैन ।

४. छाला सुक्खा हुने

पानीको कमीले शरीरका छाला सुख्खा तथा चाउरी पर्ने गर्छ । मौसम विपरीत छाला सुख्खा हुने, ओठ फुट्ने लगायत यस्ता खालका लक्षण देखिए पानीको समस्याका कारण देखा परेको हो ।

५. पिसाब पहेँलो हुने

पानीको कमीले पिसाब पनि अस्वभाविक पहेँलो हुने गर्छ । लगातार पिसाब पहेँले देखा परे पानीको कमीका कारण पनि हुन सक्छ ।

६. एसिडिटी बढ्छ

पानीको कमीले एसिडिटी पनि बढ्छ । कब्जियत हुने, खाना राम्ररी पचिरहेको छैन भने यसको कारण शरीरमा प्रशस्त मात्रामा पानी नहुनु हो । ठीक मात्रामा पानी पिउनाले पाचन प्रक्रिया तन्दुरुस्त हुन्छ र कब्जियत हुन दिँदैन । यसले पेटमा भएको एसिडलाई पनि कमी गराउँछ ।

७. धढ्कन बढाउँछ

यदि तपाईंको मुटुको धड्कन अचानक बढ्यो भने पानीको कमी भएको एउटा संकेत हो । चक्कर लाग्ने वा अचानक डराउने अचानक चक्कर आउने धेरै कारण हुन सक्छ, कहिलेकाहीँ दबाइको कारण, निद्रा नआउने लगायतका कारण पनि हुन सक्छ । पानीको कमी यसको प्रमुख कारण हुन सक्छ ।

८. श्वास गनाउने
पानीको कमीले मानिसको स्वास पनि गनाउने गर्छ । शरीरले सही मात्रामा थुक बनाउन पाइरहेको छैन भने मुखबाट नमिठो दुर्गन्ध आउँछ । प्रशस्त थुक नआउँदा मुखमा हानिकारक ब्याक्टेरिया बन्न गई गनाउने श्वास निस्कन्छ

९. मुख सुक्खा रहनु


प्रायस् मुख सुक्खा हुन्छ भने त्यो पानीको कमी भएको संकेत हो । यस्तो समस्या हुनेले छेउमा सधैँ पानी राख्नुपर्छ र आवश्यकता पर्ने बित्तिकै पिउनुपर्छ । कहिलेकाहीँ कतिपय दबाइ खाँदा पनि मुख सुक्खा हुन्छ । यी दुई कुरामा भने झुक्किन हुँदैन

१०. मांसपेशी या जोर्नीमा दुखाइ हुन्छ

पानीले मांसपेशीमा वा जोर्नीमा लुब्रिकेन्टको काम गर्ने गर्छ । यसले पानी कम भयो भने दुखाइ बढ्ने सम्भावना हुन्छ ।
नेटवर्किंग ब्याबसाय सम्बन्धी विधेयक बहुमतले पारित  


भिडियो सहिद, भिडियो हेर्नको लागि
यहाँ थिच्नु होला https://youtu.be/j_2OL4QWpbg
भदौ १ , काठमाडौँ ।
व्यवस्थापिका–संसद्को आजको बैठकले वस्तुको प्रत्यक्ष बिक्री नेटवर्किंग विधेयक २०७४’ बहुमतले पास गरेको छ । (नेटवर्किंग) प्रत्यक्ष बिक्री प्रणली लाई कानुन बनाइ व्यवस्थित गर्न सर्वोच्च अदालत ले नेपाल सरकारलाई केही वर्ष अगाडी नै ऐन बनाएर काम गर्ने वातावरण बनाइदिन सरकारलाई आदेश दियको थियो ।
व्यवस्थापिका–संसद्को गत बिहीबारको बैठकमा वाणिज्यमन्त्री मीनबहादुर विश्वकर्माले ‘वस्तुको प्रत्यक्ष बिक्री (व्यवस्थापन तथा नियमन गर्ने) विधेयक २०७४’ प्रस्तुत गरेका थिए । वस्तुको प्रत्यक्ष बिक्री (व्यवस्थापन तथा नियमन गर्ने) विधेयक २०७४’ ले व्यवसायी हरुले व्यापार सुरु गर्दा दाखिला गर्नु पर्ने धरौटी, कम्तीमा २५ प्रतिशत नेपाली वस्तुहरू बेच्नु पर्ने प्रावधान तथा स्थानीय तहसम्मै यसको प्रभावकारी अनुगमन सम्बन्धी सबैकुरा प्रस्ट गरेको ले यसबाट राज्य र उपभोक्ता समेत लाई लाभ हुने मन्त्री मीनबहादुर विश्वकर्माले जनाए ।
निणर्याथ पेस गरिएको प्रत्यक्ष बिक्री नेटवर्किंग सम्बन्धी विधेयक २०७४’ लाई सभामुख ओन्सरी घर्तिले संसद्को मत बिभाजन गर्दा सबै संसदहरुले यसको पक्षमा सहमति जनायका थिए । यस सँगै नेपालमा नेटवर्किंगलाइ बिस्तार गर्न तथा गलतलाई कारबाही गर्न बाटो खुलेको छ । नेपालमा नेटवर्किंग व्यवसाय प्रतिबन्धित भैसकेपछि विभिन्न बहानामा धेरै कम्पनीहरूले सर्वसाधारणलाई ठगी गरिरहेका छन् । अब भने काम गर्नेहरुलाई सजिलो हुने भएको छ ।
नेटवर्किंग ब्याबसाय सम्बन्धी विधेयक बहुमतले पारित  


भिडियो सहिद, भिडियो हेर्नको लागि
यहाँ थिच्नु होला https://youtu.be/j_2OL4QWpbg
भदौ १ , काठमाडौँ ।
व्यवस्थापिका–संसद्को आजको बैठकले वस्तुको प्रत्यक्ष बिक्री नेटवर्किंग विधेयक २०७४’ बहुमतले पास गरेको छ । (नेटवर्किंग) प्रत्यक्ष बिक्री प्रणली लाई कानुन बनाइ व्यवस्थित गर्न सर्वोच्च अदालत ले नेपाल सरकारलाई केही वर्ष अगाडी नै ऐन बनाएर काम गर्ने वातावरण बनाइदिन सरकारलाई आदेश दियको थियो ।
व्यवस्थापिका–संसद्को गत बिहीबारको बैठकमा वाणिज्यमन्त्री मीनबहादुर विश्वकर्माले ‘वस्तुको प्रत्यक्ष बिक्री (व्यवस्थापन तथा नियमन गर्ने) विधेयक २०७४’ प्रस्तुत गरेका थिए । वस्तुको प्रत्यक्ष बिक्री (व्यवस्थापन तथा नियमन गर्ने) विधेयक २०७४’ ले व्यवसायी हरुले व्यापार सुरु गर्दा दाखिला गर्नु पर्ने धरौटी, कम्तीमा २५ प्रतिशत नेपाली वस्तुहरू बेच्नु पर्ने प्रावधान तथा स्थानीय तहसम्मै यसको प्रभावकारी अनुगमन सम्बन्धी सबैकुरा प्रस्ट गरेको ले यसबाट राज्य र उपभोक्ता समेत लाई लाभ हुने मन्त्री मीनबहादुर विश्वकर्माले जनाए ।
निणर्याथ पेस गरिएको प्रत्यक्ष बिक्री नेटवर्किंग सम्बन्धी विधेयक २०७४’ लाई सभामुख ओन्सरी घर्तिले संसद्को मत बिभाजन गर्दा सबै संसदहरुले यसको पक्षमा सहमति जनायका थिए । यस सँगै नेपालमा नेटवर्किंगलाइ बिस्तार गर्न तथा गलतलाई कारबाही गर्न बाटो खुलेको छ । नेपालमा नेटवर्किंग व्यवसाय प्रतिबन्धित भैसकेपछि विभिन्न बहानामा धेरै कम्पनीहरूले सर्वसाधारणलाई ठगी गरिरहेका छन् । अब भने काम गर्नेहरुलाई सजिलो हुने भएको छ ।


पानीको कमीले देखा पर्ने यी १० समस्या







काठमाडौं । पानी बिनाको जीवन कल्पना गर्न सकिन्न । यसको मात्रा मिलाएरु पिए अमृत हुन्छ । पानीको मात्र मानिसको शरीरमा न कमी भएको राम्रो न बढी भएको राम्रो हो । यसर्थ शरीरमा पानी कमी भएको अवस्थामा यी १० लक्षण देखा पर्ने छ :

१. टाउको दुख्ने
पानीको कमीले पनि टाउको दुख्ने गर्छ । टाउको दुखिरहेको तर कारण थाहा नपाए शरीरमा पानीको मात्रा कमको रहेको अवस्था हो । टाउको गह्रौँ भएर दुःखेमा तत्काल पानी पिउने र १० मिनेटको फरकमा थोरै केही खाने ।

२. खाएलगत्तै भोक लाग्नु
बढी तिर्ख लाग्दा मानिसको दिमागले भोक लागेको हो कि प्यास लागेको छुट्याउन सक्दैन । यसर्थ खाना खाएलगत्तै भोक लागेको महसुस हुन्छ । यस्तो अवस्थामा पानी पिए राम्रो हुन्छ ।

३. धेरै थकान महसुस हुने
पर्याप्त पानीको मात्रा शरीरमा कमी भए धेरै धकान महसुस गराउँछ । पानीको कमीले शारीरिक प्रणाली नै कमजोर बनाउने हुँदा धेरै थकानको महसुस हुनेगर्छ । पानीको कमीले धेरै थकान महसुस हुँदा कार्य क्षमतामा ह्रास आउँछ । दिमागको ७० प्रतिशतभन्दा बढी भाग पानीले बनेको हुन्छ । पानी कम हुँदा दिमाग मन्द हुन्छ । यसले आफ्नो सामान्य काम पनि गर्न मन लाग्दैन र ध्यान पनि जाँदैन ।

४. छाला सुक्खा हुने
पानीको कमीले शरीरका छाला सुख्खा तथा चाउरी पर्ने गर्छ । मौसम विपरीत छाला सुख्खा हुने, ओठ फुट्ने लगायत यस्ता खालका लक्षण देखिए पानीको समस्याका कारण देखा परेको हो ।

५. पिसाब पहेँलो हुने
पानीको कमीले पिसाब पनि अस्वभाविक पहेँलो हुने गर्छ । लगातार पिसाब पहेँले देखा परे पानीको कमीका कारण पनि हुन सक्छ ।

६. एसिडिटी बढ्छ
पानीको कमीले एसिडिटी पनि बढ्छ । कब्जियत हुने, खाना राम्ररी पचिरहेको छैन भने यसको कारण शरीरमा प्रशस्त मात्रामा पानी नहुनु हो । ठीक मात्रामा पानी पिउनाले पाचन प्रक्रिया तन्दुरुस्त हुन्छ र कब्जियत हुन दिँदैन । यसले पेटमा भएको एसिडलाई पनि कमी गराउँछ ।

७. धढ्कन बढाउँछ
यदि तपाईंको मुटुको धड्कन अचानक बढ्यो भने पानीको कमी भएको एउटा संकेत हो । चक्कर लाग्ने वा अचानक डराउने अचानक चक्कर आउने धेरै कारण हुन सक्छ, कहिलेकाहीँ दबाइको कारण, निद्रा नआउने लगायतका कारण पनि हुन सक्छ । पानीको कमी यसको प्रमुख कारण हुन सक्छ ।

८. श्वास गनाउने
पानीको कमीले मानिसको स्वास पनि गनाउने गर्छ । शरीरले सही मात्रामा थुक बनाउन पाइरहेको छैन भने मुखबाट नमिठो दुर्गन्ध आउँछ । प्रशस्त थुक नआउँदा मुखमा हानिकारक ब्याक्टेरिया बन्न गई गनाउने श्वास निस्कन्छ

९. मुख सुक्खा रहनु
प्रायस् मुख सुक्खा हुन्छ भने त्यो पानीको कमी भएको संकेत हो । यस्तो समस्या हुनेले छेउमा सधैँ पानी राख्नुपर्छ र आवश्यकता पर्ने बित्तिकै पिउनुपर्छ । कहिलेकाहीँ कतिपय दबाइ खाँदा पनि मुख सुक्खा हुन्छ । यी दुई कुरामा भने झुक्किन हुँदैन

१०. मांसपेशी या जोर्नीमा दुखाइ हुन्छ

पानीले मांसपेशीमा वा जोर्नीमा लुब्रिकेन्टको काम गर्ने गर्छ । यसले पानी कम भयो भने दुखाइ बढ्ने सम्भावना हुन्छ ।

सुवर्ण अवसर ! सुवर्ण अवसर!! सुवर्ण अवसर!!!

       यही सन २०१७ अगस्ट २० तारिख का दिन
बिश्वकै ठुलो गानोदर्मा फर्म अर्थात (रातो च्याउ खेती) गर्ने डिएक्सएन कम्पनी लाई प्रत्यक्ष बुझ्न् सक्ने ,प्रत्यक्ष रुपमा अवलोकन गरि धेरै भन्दा धेरै  कम्पनीको बारेमा जानकारी  लिन सक्ने सुनौलो अबसरको सदुपयोग गर्न समस्त स्वास्थ्य प्रेमी मित्र हरुमा हार्दिक अनुरोध गर्दछौं।


Company Background

DXN is a multi-level marketing (MLM) company founded by Dato´ Dr. Lim Siow Jin in 1993. Based in Malaysia, the company is well known for its Ganoderma business. Its product lines include dietary supplements, food and beverages, personal care products, household products and water treatment system. On 30 September 2003, DXN Holdings Bhd. was listed on the Main Board of the Kuala Lumpur Stock Exchange (KLSE).

DXN has built an in-house production line to process Ganoderma products combining advanced technology with Dato´ Dr. Lim´s medical theory of Ganoderma. DXN Pharmaceutical Sdn. Bhd is an integrated factory of 28, 000 square feet. This facility allows the quality maintenance and assurance under the strict supervision of the Quality Control team of DXN for the entire production procedure from cultivation, processing and packaging to marketing. DXN Pharmaceutical also ensures high production capacity to meet the ever-growing demand for DXN products as its membership growth accelerates worldwide.

The rapid global expansion of DXN is recognized internationally by its vast growth of members worldwide and its amplification of footprint in key strategic locations.
DXN Founder
DXN was founded by Dato´ Dr. Lim Siow Jin, a graduate from the famed Indian Institute of Technology. Dato´ Dr. Lim has a deep interest in mushrooms and their relationship with human health.
To understand this relationship better, Dato´ Dr. Lim Siow Jin traveled far and wide in search of Lingzhi. After more than twenty years´ of research and scientific analysis, Dato´ Dr. Lim finally discovered Lingzhi - the herb that would benefit all mankind.
Realizing the importance and the benefits of Lingzhi, Dato´ Dr. Lim Siow Jin began sharing his knowledge about this miraculous herb with his friends, who were greatly impressed with its medicinal value. However, Dato´ Dr. Lim Siow Jin didn´t stop there. He felt that he should form a company that would help more people to get to know and derive the benefits of this miraculous herb. In 1993, Dato´ Dr Lim´s dream came true when he established DXN.


Dxn product

DXN brings you a series of health products made of 100 % natural raw materials without any artificial preservatives, colourings or flav...