नेटवर्किंग ब्याबसाय सम्बन्धी विधेयक बहुमतले पारित
भिडियो सहिद, भिडियो हेर्नको लागि
यहाँ थिच्नु होला https://youtu.be/j_2OL4QWpbg
भदौ १ , काठमाडौँ ।
व्यवस्थापिका–संसद्को आजको बैठकले वस्तुको प्रत्यक्ष बिक्री नेटवर्किंग विधेयक २०७४’ बहुमतले पास गरेको छ । (नेटवर्किंग) प्रत्यक्ष बिक्री प्रणली लाई कानुन बनाइ व्यवस्थित गर्न सर्वोच्च अदालत ले नेपाल सरकारलाई केही वर्ष अगाडी नै ऐन बनाएर काम गर्ने वातावरण बनाइदिन सरकारलाई आदेश दियको थियो ।
व्यवस्थापिका–संसद्को गत बिहीबारको बैठकमा वाणिज्यमन्त्री मीनबहादुर विश्वकर्माले ‘वस्तुको प्रत्यक्ष बिक्री (व्यवस्थापन तथा नियमन गर्ने) विधेयक २०७४’ प्रस्तुत गरेका थिए । वस्तुको प्रत्यक्ष बिक्री (व्यवस्थापन तथा नियमन गर्ने) विधेयक २०७४’ ले व्यवसायी हरुले व्यापार सुरु गर्दा दाखिला गर्नु पर्ने धरौटी, कम्तीमा २५ प्रतिशत नेपाली वस्तुहरू बेच्नु पर्ने प्रावधान तथा स्थानीय तहसम्मै यसको प्रभावकारी अनुगमन सम्बन्धी सबैकुरा प्रस्ट गरेको ले यसबाट राज्य र उपभोक्ता समेत लाई लाभ हुने मन्त्री मीनबहादुर विश्वकर्माले जनाए ।
निणर्याथ पेस गरिएको प्रत्यक्ष बिक्री नेटवर्किंग सम्बन्धी विधेयक २०७४’ लाई सभामुख ओन्सरी घर्तिले संसद्को मत बिभाजन गर्दा सबै संसदहरुले यसको पक्षमा सहमति जनायका थिए । यस सँगै नेपालमा नेटवर्किंगलाइ बिस्तार गर्न तथा गलतलाई कारबाही गर्न बाटो खुलेको छ । नेपालमा नेटवर्किंग व्यवसाय प्रतिबन्धित भैसकेपछि विभिन्न बहानामा धेरै कम्पनीहरूले सर्वसाधारणलाई ठगी गरिरहेका छन् । अब भने काम गर्नेहरुलाई सजिलो हुने भएको छ ।
Friday, 18 August 2017
Subscribe to:
Post Comments (Atom)
Dxn product
DXN brings you a series of health products made of 100 % natural raw materials without any artificial preservatives, colourings or flav...

-
जीवन वुटी सम्बन्धि जानकारी यार्सागुम्बा यस्तो जडीबुटी हो, जसमा वनस्पति र जीव दुबै हुन्छ र यो कहिल्यै पनि मर्दैन । समद्र सतह...
-
कमजोर यौन क्षमता भएका अधिकांश मानिसहरू भियग्राको प्रयोग गरी यौन क्षमता बढाउँछन् । यसको प्रयोगपछि केही समय त शरीरका लागि ठीकै होला तर, सा...
-
Ganoderma Mushroom Benefits for Health: 1. Heart Health: Researchers in China and Japan have found that the ganoderic acid present in ...
No comments:
Post a Comment