Thursday, 12 October 2017
सुचना ! सुचना !! सुचना !!
यहि आउदै गरेको 12 November 2017 आइतबारको दिन DYNAMIC EVEREST DIAMOND GROUP (DEDG) Klang को आयोजनामा मलेसियाकै सुन्दर नगरी क्लाङ्गमा DXN बाट कसरी स्वास्थ्य,समृद्धि र खुशी प्राप्त गर्न सकिन्छ भन्ने बारेमा नेपालबाट आउनुहुने ग्रेट लिडर सरहरु डबल डायमण्ड श्री पहल सिह रावल र डबल डायमण्ड श्री देवलाल गिरी साथमा मलेसियामा क्रियाशील त्रिबल डायमण्ड श्री मिलन थिङ्ग , डबल डायमण्ड श्री के वि खडका , सिनियर स्टार डाइमण्ड श्री धुर्वतारत श्रेष्ठ, ESD श्री चन्द्र बहादुर पुन सर लगायत थुप्रै अनुभबी लिडर सरहरुको उपस्थितिमा पाँचौं #DXN_NEPALESE_GATHERING हुन गै रहेको हुदा सम्पुर्ण डिएकसन प्रेमी मित्रहरुले आ आफ्नो ग्रुप सहित उपस्थित भै डिएकसन सम्बन्धी हरेक ज्ञान् लिने मौका र अवसरलाइ नगुमाउनु होस् भन्दै हार्दिक खुल्ला निमन्त्रणा गर्दछु ।
धन्यवाद
Dyanamic Everest Diamond Group Klang..!!
सुबिधा:-
कफि र पानीको व्यवस्था गरिएको छ
प्रवेश शुल्क :- Rm.10/-
बिशेषताहरु:-
1) Dxn company profile
2) Product knowladge
3) Marketing plan
4) Best motivivation
मिति :- 12 नोभेम्बर 2017
समय :- 12:00 AM देखि 4:30 PM
स्थान :- GoldCourse Hotel Klang Selangor
थप जानकारीका लागि
महत्त्वपूर्ण सम्पर्क नम्बरहरु
1) अध्यक्ष :- श्री दिपक संघर्ष -0163025645
2) उपाध्यक्ष :- श्री सम्भु मल्ल - 0109686697
3) कोषाध्यक्ष :- श्री ध्रुवतारा श्रेष्ठ - 0162014421
4) सल्लाहकार संयोजक :-
के.वी.खड्का -0102481579
5) सचिव :- श्री नरजित बुढा मगर -0103764794
6) सदस्य :- आशिष् बुढा मगर -0149299409
7) इमेल :-dynamiceverest2017@gmail.co
महँगो सिताके च्याउ खेती यसरी गरौँ ,
सम्पूर्ण प्रक्रिया सहित :-
सिताके च्याउ नेपालको पहाडी भेगका जंगलहरुमा पाईन्छ । यो च्याउलाई नेपालको विभिन्न भागमा बिभिन्न नामले चिनिन्छ । काठमाडौंमा सिताके च्याउलाई मृगे च्याउ पनि भनिन्छ । यो च्याउ झरीको मौसममा जंगलमा फालिएका काठका मुढाहरुमा उम्रिराखेको हुन्छ र वर्षायाममा जंगलबाट संकलन गरी काठमाडौको बजारमा वेच्ने गरेको समेत देख्न पाईन्छ । तर हिजो आज जंगली अवस्थाको यो च्याउ बजारमा पहिले भन्दा कम देखिन थालेको छ । करिब ३०० बर्ष अगाडि चीनका बैज्ञानिकहरुले कृत्रिम तरीकाबाट यसको खेतीको शुरुवात गरेका थिए भने हाल जापानमा समेत यसको प्रशस्त मात्रामा खेती हुने गरेको छ । हाम्रो देशमा पनि करीव १५ वर्ष अगाडि सिताके च्याउ खेती ओखर जातका काठका मुढाहरुमा प्रयोगात्मक रुपमा शुरु गरिएको थियो । तर, काठको अभावले गर्दा यस प्रविधिलाई अगाडि बढाउन सकिएन र यसको उत्पादन खाली अनुसन्धानमा मात्र सीमित रहन गयो ।
हाल कृषि प्रविधि केन्द्रको अनुसन्धान कार्य अन्तर्गत पुनः सिताके च्याउ खेतीको परीक्षण आरम्भ गरिएको छ र यसका लागि गाउ“ घरमा पाइने छिटो छिटो बढ्ने जातका रुखहरुका मुढाहरुलाई उपयोग गरिएको छ । उक्त परीक्षणबाट प्राप्त परिणाम अनुसार उत्तिस, सौर, लाकुरे, माउदा आदि रुखका मुढाहरुमा सिताके उम्रन सक्ने पाइएको छ । तसर्थ, बन बिकास कार्यक्रम अन्तर्गत सामुदायिक वन उपभोक्ता समूहहरुले प्राप्त गर्ने काठहरुमा यो च्याउको खेती गर्न सम्भव देखिएको छ । बिश्वका विभिन्न देशहरुमा सिताके च्याउ खेती हुने गरेको पाइन्छ । सिताके च्याउ सबैभन्दा पहिले चीनमा उत्पादन गरिएको हो भने आजसम्म पनि यो च्याउको सबैभन्दा बढी उत्पादन हुने देश चीन नै रहेको छ । सिताके च्याउ उत्पादन गर्ने अन्य देशहरुमा जर्मनी, बेल्जियम, अष्ट्रेलिया, क्यानडा आदि छन् । एसियामा ाजापान, कोरिया, ताइवान, सिंगापुर, मलेशिया, चीन आदि मुख्य रुपमा सिताके च्याउ खेती हुने देश हुन् । हाल भूटानमा पनि यसको खेती गर्न थालिएको छ । सिताके च्याउको खेती विभिन्न देशमा स्थानीय रुखका मुढाहरुमा गर्ने गरेको पाइन्छ । हालसम्ममा काठमाडौ र पोखरा क्षेत्रका जंगलहरुमा पाईने छिटो बढ्ने ५–६ जातका रुखहरु यसको खेती प्रयोजनमा उपयुक्त पाईएका छन् ।
काठको मुढामा गरिने खेती
१. काठको छनौट
विश्वमा सिताके च्याउ विशेष गरेर ओखर जातका काठहरुमा गर्ने गरिएको पाइन्छ तर, नेपालमा गरिएका हालैका अनुसन्धानहरुबाट प्राप्त नतिजा अनुसार उत्तिस, सौर, लाकुरी, धालेकटुस आदिमा पनि यसको खेती गर्न सकिने देखिएकाले गाउ“घरमा यी जातका रुख मध्ये जुन जातको पाइन्छ त्यही रुखका काठहरु छनौट गर्नु पर्दछ ।
२. काठका मुढाहरु कटान गर्ने
च्याउ खेती गर्नका लागि काठका मुढाहरु कटान गर्दा रुखको उमेर ५–१० वर्ष भएको हुनु पर्दछ । काठको मुढाको साइज १ मिटर लामो र १०–१५ सेन्टिमिटर गोलाई भएको हुनु पर्दछ । काठ काट्दा मुढामा र बोक्रामा केही सामान्य चोट लाग्न दिन हु“दैन । काठ जाडो महिनामा काट्नु पर्दछ । मंसिर महिनाको अन्तिम हप्ता सबैभन्दा राम्रो समय मानिन्छ । काठको मुढाको बोक्रा फाल्नु हु“दैन ।
३. काठका मुढाहरु सुकाउने
रुखबाट आपूmलाई चाहिने जति काठका मुढाहरु काटीसकेपछि त्यसलाई एक महिना वा २०–३० दिनसम्म सुकाउनु पर्दछ । काठहरु सुकाउदा सिधा द्धाममा नसुकाई रुखको छहारी वा सेडमा वा स्याउला वा पराले छोपेर सुकाउन पर्दछ । सुकाएको काठमा चिस्यान ४०–४५ प्रतिशत कायम हुनुपर्दछ । चिस्यान यो भन्दा बढी भएमा धेरै ढूसी उमे्रर काठ चाडै सढ्छ भने चिस्यान त्यो भन्दा कम भएमा च्याउ राम्रोसंग उम्रिदैन ।
४. काठका मुढाहरुमा प्वाल पार्ने तरीका
काठको मुढामा च्याउ जाडो मौसममा रोप्नु पर्दछ । रोप्ने बेलामा वायुमण्डलीय तापक्रम १०–२० डि.से. हुनु पर्दछ भने सापेक्षिक आर्द्रता ७०–८० प्रतिशत हुनु जरुरी छ । काठको मुढामा प्वाल पार्दा प्वालको गोलाई १ सेन्टिमिटर वा एक औला र गहिराइ १ सेन्टिमिटर वा १ औला हुनु जरुरी छ । काठको मुढामा प्वाल पार्दा ४ औला अर्थात ५ सेन्टिमिटरको फरक पारेर बनाउनु पर्छ । काठको एक टुप्पोबाट अर्को टुप्पोसम्म एक लाइन प्वाल पारेपछि अर्का लाइनमा प्वाल पार्दा पहिलो लाईनबाट ३ औला तल पार्नु पर्दछ । दोस्रो लाइनका प्वालहरु पहिलो लाइनको प्वालहरुको वीचमा पर्ने गरी बनाउनु पर्दछ ।
५. काठका मुढाहरुमा बीउ रोप्ने तरीका
काठका मुढाहरुमा प्वाल पार्ने काम सकिएपछि वीउ रोप्ने तयारी गर्नुपर्दछ । वीउ रोप्नलाई निम्न सामानहरु आवश्यक पर्दछ ।
१) काठमा प्वाल पार्ने ड्रिलिंग मेसिन वा बर्मा – १
२) १– १.५ से.मि. साइजको ड्रिल विट २
३) पाराफिन वाक्स (कोरा मैन) आधा के.जी.
४) मैन पगाल्ने सानो दिक्चि वा कराई १
५) एउटा छोटो कपडाले बेरेको सिन्को १
६) सिताके च्याउको बीउ चाहिने जति
७) बीउ निकलेर हाल्ने बाटा १
आवश्यक प्वालहरु पारी सकेपछि बीउ रोप्ने काम गर्नु पर्छ । सिताके च्याउको वीउ काठको धूलोमा बनाएको हुनुपर्छ । यो बीउ सिसीबाट निकाली एउटा भा“डामा राख्नु पर्दछ । बूढी औला जत्रो एक टुक्रा बीउ लिएर काठका प्वालमा राख्नु र औलाले विस्तारै थिचेर भित्र पठाउनु पर्छ । यसरी काठको प्वाल वीउले भर्नुपर्छ । काठको सबै प्वालमा वीउ भरेपछि एउटा भा“डामा मैन तताई राख्नु पर्छ र त्यो तातो मैनको झोलले प्वाल (चित्र नं. १) टाल्नुपर्छ । यसको लागि एउटा सिन्कोमा कपडा बेरेर प्रयोग गरे राम्रो हुनेछ । सबै काठका मुढाहरुमा एकसाथ प्वाल पार्ने र सबै प्वालमा वीउ राख्दै जाने र अन्तमा मैनले प्वाल टाल्नु पर्दछ । यति गरेपछि सिताके च्याउको बीउ रोप्ने काम समाप्त हुन्छ । यो च्याउको ढूसी काठको बोक्रा भित्र क्याम्बीयम भन्ने तहमा फैलन्छ । काठको बोक्राले यो ढूसीलाई बचाइ राख्छ र च्याउ निस्कने बेला काठको बोक्राले ठूलो मद्दत पु¥याउ“दछ ।
६) वीउ रोपेका काठका मुढाहरुको हेरचाह:
यी काठका मुढाहरु राख्ने ठाउ“ राम्रो हुनु अति जरुरी छ । ठाउ“ छान्दाखेरि धेरै घाम नभएको छाया“ भएको ठाउ“ हुनु पर्दछ । त्यसैले छाना मात्र भएको छाप्रो हुनु बेश हुन्छ वा रुखका छहारीमा राख्न पनि सकिन्छ । वीउ रोपेको १ महिनासम्म यी काठहरु चा“ग लगाएर राख्नुपर्छ । एक महिना पछि यसलाई चारवटा चारतिर राखेर चारपाटे बनाई र एक पछि अर्को तह गर्दै चाङ लगाउनु र दिनको एकपल्ट काठमा हजारीले पानी हाल्नुपर्छ । धाराबाट पानी आइरहेको छ भने विस्तारै पाइपबाट पानी दिई काठलाई भिजाउन सकिन्छ । यसरी राखेको काठ एक महिनापछि माथिको तल तलको माथि पारी पल्टाई दिनुपर्छ । यसरी वीउ भएको काठका मुढाहरुमा नौ महिनासम्म स्याहार गर्दै जानुपर्छ । काठमाडौको अवस्थामा काठलाई मंसिरमा काटी पौष एक महिनाभरी सुकाएर मात्र माघ महिनामा वीउ रोप्दा ठीक हुन्छ । वीउ रोपेपछि ८ महिना (फाल्गुन–भदौ सम्म हरेक महिनामा पल्टाउदै रहने र त्यसपछि च्याउ फलाउनलाई छाप्रोमा राम्रोसंग मिलाएर राख्नुपर्छ ।
७) च्याउ फलाउने तरीका
वीउ रोपेका मुढाहरुमा ढूसी राम्रोसंग फैलिएपछि यी मुढाहरु च्याउ पलाउने छाप्रो वा छहारीमा राख्नु पर्दछ । यसबेला काठका मुढाहरु पहिले जस्तो भुईमा नराखीकन ठाडो पारेर राख्नु पर्दछ । यसको लागि एउटा वा दुइवटा बा“स छाप्रोको लम्बाई अनुसार छाप्रोको बीचमा दाया“ बाया“ काठको अडेस लगाएर राख्ने । अनि यही बा“सलाई सपोर्ट गरी ढूसी भएका मुढाहरु ठाडो पारेर अडेस लगाई लहरै मिलाएर राख्नु पर्दछ । यसरी एउटै बा“समा दुबै पट्टीबाट दुई लाइन काठका मुढाहरु राख्न सकिन्छ यसैबेला छाप्रोको छेउमा एउटा सानो पोखरी बनाई पानी जम्मा गर्ने अनि यी काठहरुलाई ठाडो पारेर राख्नु पर्छ । त्यसको लागि एक पटक पोखरीको पानीमा १२ देखि २४ घण्टासम्म डुबाउने अनि वा“स माथि सोझै ठडाएर राख्ने र मुढा भिज्ने गरी दिन दिनै पानी हाल्दै गर्नु पर्छ । यसरी काठहरु ठाडो पारेर राख्दा काठमा घाम छिर्न दिनु हु“दैन र काठ राखेको ठाउ“ ओसिलो हुनु पर्दछ । केही दिनपछि वीउ रोपेको काठको विभिन्न भागबाट सानो सानो च्याउ उम्रन थाल्दछ । यी उम्रेका च्याउ ठूलो हुनलाई ४ देखि ६ दिन लाग्दछ । एउटा मुढामा एक वर्षमा ३ पटकसम्म च्याउ फल्दछ । एक चोटी च्याउ फलिसकेपछि दिन दिनै पानी दिएर ती मुढाहरुलाई ४०–६० दिनसम्म चाङ लगाएर राख्नु पर्दछ । पटक पटक गरी काठका मुढाहरुबाट च्याउ फलाउने कोशिस गर्नु पर्छ । मौसम अनुसार श्रावणदेखि फाल्गुणसम्म च्याउ फल्ने सम्भावना रहन्छ । तर ज्यादै जाडो हुने महिना पुष र माघमा भने खासै फलेको देखिएन । माथि उल्लेखित प्रविधिहरु काठ काट्ने देखि लिएर वीउ रोप्ने र काठलाई सम्हाल्ने कार्यहरु नियमित रुपमा उपयुक्त तरीका र समयमा गरेको खण्डमा उक्त काठहरुबाट महंगो सिताके च्याउ फलाउन सकिन्छ । यस च्याउ खेतीमा सफलता पाउनको लागि उल्लेखित कार्यहरु होसियारीका साथ समयमा कार्यान्वयन गरेमा महंगो च्याउ उत्पादन गरी अािर्थक स्तर सुधार गर्न सकिने निश्चित छ ।
काठको धूलोमा खेती गरिने प्रविधि
सिताके च्याउ काठमा मात्र नभई काठको धूलोमा पनि उमार्न सकिन्छ । विभिन्न देशमा भिन्दा भिन्दै प्रकारको काठको धूलो प्रयोग गरी यसको खेती गरिन्छ । कडा काठ (हार्ड उड) हुने जातका विरुवाट प्राप्त हुने काठको धूलो मुख्य रुपमा यसको खेती गर्ने प्रयोजनमा आउने गरेको छ । च्याउ खेतीका लागि बेग्लै मेसिन प्रयोग गरी काठको धूलो बनाउने चलन छ । मलेशियामा खयर जातका काठको धूलोमा खेती गरिन्छ भने सिंगापुरमा ओखर जातका काठहरुबाट बनाउने गरिन्छ । यसरी काठको धूलोमा सिताके च्याउ खेती विभिन्न देशहरुमा गरेको पाइन्छ । उदाहरणको लागि थाइल्याण्ड, चीन, सिंगापुर, मलेशिया, इण्डोनेशिया, कोरिया, जापान र अन्य यूरोपीय देशहरु छन् ।
साधारणतयाः सिताके च्याउ खेती गर्न फर्निचर बनाउ“दा निस्केको काठका टुक्राहरुलाई प्रयोग गरी काठको धूलो वनाउने मेसिनबाट धूलो बनाई प्रयोग गर्ने गरेको पाइन्छ । नेपालमा भने सःमिलहरुबाट काठको धूलो ल्याई सिताके च्याउ उत्पादन गर्न सक्ने सम्भावना निकै छ । काठको धूलोमा गरिने सिताके च्याउ खेती प्रविधि काठमा गरिने तरीका भन्दा धेरै नै फरक छ । यो वेग्लै किसिमको प्रविधि हो
१. काठको धूलोको प्रयोग
एकै जातको काठको धूलो हुनु अत्यन्त जरुरी हुन्छ । हाम्रो देशमा काठ चिर्ने सःमिलहरु ठाउ“ ठाउ“मा पाइन्छ र त्यसबाट निस्केको काठको धूलो प्रशस्त मात्रामा पाइन्छ । तर ती काठका धूलो विभिन्न प्रकारका काठबाट निस्कने हु“दा तिनीहरु सिताके च्याउ खेती गर्न उपयुक्त मानिदैनन् । त्यसैले एकै जातका काठ मात्रै चिर्ने सःमिलहरुबाट काठको धूलो लिनुपर्ने हुन्छ ।
२. काठको धूलो वनाउने तरीका
प्रायः जसो देशमा सिताके च्याउ खेती गर्नु भन्दा पहिलो काठको धूलो बनाउने मेसिनको बन्दोवस्त गरिन्छ । त्यसबाट आवश्यक पर्ने काठको धूलो निकालिन्छ र अनि मात्रै च्याउ खेती गर्न थालिन्छ । तर हाम्रो देशमा कुनै कुनै सःमिलहरुले मात्र उत्तिस जातको काठ प्रयोग गर्ने गर्दछन् । केही मात्रामा एउटै जातको काठ मात्रैचिर्ने सःमिलहरु पनि पाइन्छ । हाम्रो देशमा सिताके च्याउ खेती गर्ने सकिने काठहरुमा उतिस, कटुस, सौर आदि हुन् । यी जातका काठ चिर्ने सःमिलहरुबाटकाठको धूलो संकलन गरी च्याउ खेती गर्न सकिन्छ ।
३. काठको धूलोको समिश्रण
काठको धूलोमा निम्न प्रकारका पदार्थहरु मिसाउनु पर्दछ ।
१) काठको धूलो – ७६० ग्राम
२) चामलको भुस – १०० ग्राम
३) गहु“को चोकर – १०० ग्राम
४) क्यालसियम कार्बाेनेट – २० ग्राम
५) जिप्सम – २० ग्राम
६) पानीको मात्रा – ६०–६५ प्रतिशत
यी सबै पदार्थहरु तराजुमा अलग अलग जोखेर काठको धूलोसंग मिसाउने अनि बिस्तारै पानीको मात्रा मिलाएर काठको धूलो तयार गर्नु पर्छ ।
४. थैला बनाउने तरीका
सिताके च्याउ खेती गर्नको लागि पोलिप्रोपिलिन जातको पोलिथिनको थैला चाहिन्छ । प्लाष्टिक थैलाको साइज १४ इन्च लम्बाई र ६.५ इन्च चौडाई हुनुपर्दछ । राम्रोसंग मिलाई सकेको काठको धूलो पोलिथिनको झोलामा हातले कोचेर राख्नु पर्दछ । झोलामा काठको धूलो अलिकति नभरिदै प्लाष्टिकको झोलाको मुखनिर एउटा घा“टी राख्नु पर्दछ उक्त घा“टी प्लाष्टिकले बनाईएको हुन्छ । प्लाष्टिकको घा“टी बनाउन नसकेको खण्डमा १ इन्चको हाइडसिन्टी पोलिथिन पाइपको टुक्रा राखे पनि हुन्छ । यो घा“टीको प्वालबाट ब्यागको मुख बन्द गरी यसमा कपासको विर्काे हाल्नुपर्दछ ।
५. स्टेरिलाइज गर्ने तरीका
यसरी बनाएको काठको धूलो भरेको झोलालाई ड्रममा राखेर वफाउन पनि सकिन्छ तर अटोक्लेभमा राखेर राम्रोसंग स्टेरिलाइज गर्नु राम्रो हुन्छ । सयौं पाकेट बनाउनु द्दद्ध पर्ने अवस्थामा वाफ च्याम्बरबाट नै बनाउनु उपयुक्त हुन्छ । पानी उमालेर वाफ वनाउ“दा २–३ घण्टासम्म च्याम्बर तताउन लाग्छ र अर्को ५–६ घण्टा वाफ तयार पार्न लाग्दछ । थोरै पाकेटहरु बनाउनु पर्दा अटोक्लेभमा १५ पाउण्डको प्रेसरमा २–३ घण्टा अटोक्लेभ गर्नुपर्दछ । ड्रममा बफाउ“दा खेरी कमसेकम ६–८ घण्टासम्म बफाउनु पर्ने हुन्छ ।
६. बीउ रोप्ने र ढूसी फैलाउने तरीका
सफा, सानो र अध्यारो कोठामा स्प्रीट स्प्रे गरेर वीउ रोप्नु पर्छ । वीउ हाल्दा पाकेटको मुखमा भएको कपास झिकेर हाल्ने र राम्रोसंग फेरि बन्द गरिदिने अनि ती पाकेटहरु सफा कोठामा ¥याकमा वा भूईमा लहरै राख्न सकिन्छ । यी थौलाहरुलाई ४ महिनासम्म इन्कूवेट गरेर राख्नु पर्दछ।
७. म्याच्युरेसन गर्ने तरीका
प्लाष्टिक पाकेटमा ढूसी राम्रोसंग फैलिएपछि (४ महिनामा) बीच बीचमा बिर्को खोलेर हावाको संचालन राम्रो गराउनु पर्छ । त्यसपछि ती सेतो ढूसी खैरो रंगको भएर जान्छ र त्यसमा खटिरा जस्तो फोका फोका देखिन थाल्छ जसलाई “बम्प्स” भनिन्छ ।
८. प्लाष्टिक खोल्ने
धेरै बम्प्सहरु देखिन थालेपछि पाकेटबाट प्लाष्टिक च्यातेर निकाल्ने र पाकेटलाई भुइमा राख्ने अनि दिनको दुइ पल्ट राम्रोसंग पानी दिदै जानुपर्छ । अनि च्याउकोसानो सानो फोका निस्कन्छ र ४–६ दिन भित्रमा च्याउ तयार हुन्छ ।
९. टिप्ने बिधि
पाकेटबाट निस्केको च्याउ हातले राम्रोसंग टिप्नुपर्छ । काठको धूलो नआउने गरी हातले थिचेर विस्तारै तानु पर्छ ।
बिउको लागि सिडल्याण्ड नेपाल, 9851084686 मा सम्पर्क गर्नु होला!!!

Tuesday, 10 October 2017
प्रतिबन्धित नेटवर्किङ मार्केटिङ व्यापारले पायो वैधता
काठमाडौं, असोज २५
उपभोक्ता ठगिएको भन्दै सर्वोच्च अदालत र सरकारले सात वर्षअगाडि रोक लगाएको नेटवर्क मार्केटिङसम्बन्धी विधेयक अन्ततः व्यवस्थापिका संसद्ले आफ्नो कार्यकालको अन्त्यतिर आइपुग्दा मंगलबार पारित गरेको छ । कात्तिक ५ गतेसम्म मात्र अवधि भएको व्यवस्थापिका संसद्ले वस्तुको प्रत्यक्ष बिक्री व्यवस्थापन तथा नियमन गर्ने विधेयक पारित गरेपछि प्रतिबन्धित नेटवर्किङ व्यवसाय खुला भएको हो ।
२६ साउनमा वाणिज्यमन्त्री मीनबहादुर विश्वकर्माले उक्त विधेयक संसद्मा पेस गरेका थिए । मंगलबारको संसद् बैठकमा सामान्य छलफलपछि विधेयक पास भएको हो । आयातित सामानको भरमा टिकेको नेपाली अर्थतन्त्रमा प्रत्यक्ष बिक्रीका लागि ५० प्रतिशत नेपाली सामान हुनुपर्ने व्यवस्था गरिएको छ । वाणिज्यमन्त्री विश्वकर्माले ऐनको मस्यौदामा भएको २५ प्रतिशतलाई बढाएर ५० गरिएको बताए । उनले भने, ‘यसो गर्दा नेपाली सामान उत्पादन गर्ने उद्योगको विकास हुन्छ ।’
यसअघि अर्थ मन्त्रालयले नेटवर्क मार्केटिङबाट सर्वसाधारण ठगिएको विषयमा अध्यनका लागि समिति गठन गरेको थियो । समितिले वस्तु व्यापारको नेटवर्क मार्केटिङसमेत सर्वसाधारणको हितअनुकूल नभएको सुझाव दिएको थियो । समितिको सुझावका आधारमा सरकारले १० जेठ ०६७ मा वस्तु वा सेवा व्यापारसँग सम्बन्धित नेटवर्क व्यवसायमाथि नै प्रतिबन्ध लगाएको थियो । धेरै उपभोक्ता मर्कामा परेर सीमित व्यक्तिलाई मात्रै फाइदा पुग्ने भएकाले संसारभर यस्तो व्यवसायको आलोचना हुँदै आएको छ ।

सर्वोच्च अदालतका तत्कालीन न्यायाधीश सुशीला कार्की र भरतराज उप्रेतीको संयुक्त इजलासले प्रतिबन्ध फुकुवा नगर्न आदेश दिएको थियो । सरकारी निर्णयविरुद्ध एलोभेरा जुसको मार्केटिङ गर्दै आएको रोवियस इन्टरनेसनल अदालत पुगेको थियो । नेपालमा यसअघि गोल्ड क्वेस्ट, युनिटी, हर्वो, रोवियस, इएमआइलगायत कम्पनीले वस्तु तथा सेवा व्यापारको नाममा नेटवर्किङ गर्दै आएका थिए ।
अर्थशास्त्रका प्राध्यापक मदनकुमार दाहाल सर्वसाधारणले नेटवर्क र प्रत्यक्ष बिक्री अर्थात् डाइरेक्ट सेल्सको बीचमा केही फरक नपाउने बताउँछन् । भन्छन्, ‘शब्दको खेल भनेको प्राज्ञिक व्याख्याका लागि हो । सर्वसाधारणले सस्तो र सुलभ तरिकाले सामान पाउनुपर्छ । त्यसको ग्यारेन्टी कसले गर्ने ? ‘
नेटवर्क मार्केटिङको छाता संगठन नेपाल डाइरेक्ट सेल्स एसोसिएसनका महासचिव वसन्त पण्डित कानुनले नेपाली उत्पादनको बजारीकरणलाई सजिलो बनाएको बताउँछन् । उनी भन्छन्, ‘गल्ती गरेमा कम्पनी निलम्वनको व्यवस्थासमेत गरेर सरकारले ऐन ल्याएको छ । ऐनमा भएका यस्ता व्यवस्थाले उपभोक्त ठगिनबाट बच्नेछन् ।’

अन्नपूर्ण पोस्ट् दैनिकमा समाचार रहेको छ ।
Friday, 6 October 2017
सुचना ! सुचना !! सुचना !!!
यहि आउदै गरेको 12 November 2017 आइतबारको दिन DYNAMIC EVEREST DIAMOND GROUP (DEDG) Klang को आयोजनामा मलेसियाकै सुन्दर नगरी क्लाङ्गमा DXN बाट कसरी स्वास्थ्य,समृद्धि र खुशी प्राप्त गर्न सकिन्छ भन्ने बारेमा नेपालबाट आउनुहुने ग्रेट लिडर सरहरु डबल डायमण्ड श्री पहल सिह रावल र डबल डायमण्ड श्री देवलाल गिरी साथमा मलेसियामा क्रियाशील त्रिबल डायमण्ड श्री मिलन थिङ्ग , डबल डायमण्ड श्री के वि खडका , सिनियर स्टार डाइमण्ड श्री धुर्वतारत श्रेष्ठ, ESD श्री चन्द्र बहादुर पुन सर लगायत थुप्रै अनुभबी लिडर सरहरुको उपस्थितिमा पाँचौं #DXN_NEPALESE_GATHERING हुन गै रहेको हुदा सम्पुर्ण डिएकसन प्रेमी मित्रहरुले आ आफ्नो ग्रुप सहित उपस्थित भै डिएकसन सम्बन्धी हरेक ज्ञान् लिने मौका र अवसरलाइ नगुमाउनु होस् भन्दै हार्दिक खुल्ला निमन्त्रणा गरिन्छ ।
धन्यवाद
Dyanamic Everest Diamond Group Klang..!!
सुबिधा:-
कफि र पानीको व्यवस्था गरिएको छ
प्रवेश शुल्क :- Rm.10/-
बिशेषताहरु:-
1) Dxn company profile
2) Product knowladge
3) Marketing plan
4) Best motivivation
मिति :- 12 नोभेम्बर 2017
समय :- 12:00 AM देखि 4:30 PM
स्थान :- GoldCourse Hotel Klang Selangor
थप जानकारीका लागि
महत्त्वपूर्ण सम्पर्क नम्बरहरु
1) अध्यक्ष :- श्री दिपक संघर्ष -0163025645
2) उपाध्यक्ष :- श्री सम्भु मल्ल - 0109686697
3) कोषाध्यक्ष :- श्री ध्रुवतारा श्रेष्ठ - 0162014421
4) सल्लाहकार संयोजक :-
के.वी.खड्का -0102481579
5) सचिव :- श्री नरजित बुढा मगर -0103764794
6) सदस्य :- आशिष् बुढा मगर -0149299409
7) इमेल :-dynamiceverest2017@gmail.com

Thursday, 5 October 2017
विश्वमै सबैभन्दा लामो आयु बाँच्नेमा जापानका बासिन्दा पहिलो नम्बरमा छन् । जापान एक यस्तो देश हो जहाँ एक पुरुष औसत ८० बर्ष सम्म बाँच्छन् भने महिला औषत ८६ बर्षसम्म । यो औसत आयु अन्य मुलुकको भन्दा बढी हो । आखिर के कारणले उनीहरुले यति लामो समय बाँच्छन् त ?
उनीहरुको यो सेक्रेट हाम्रो लागि अनुकरणिय हुनसक्छ । खासमा जापानीहरुको जीवनशैली, खानपान, चिन्तन जसलाई हामीले पच्छ्याउन सक्छौ । स्वस्थ्य जीवनको सुत्र उनीहरुबाट सिक्न सक्छौ ।
अध्ययनले के भन्छ ?
जापानीहरुको लामो आयुको राज जान्नका लागि दुनियाभरमा धेरै अध्ययन भएका छन् । उक्त अध्ययनबाट के तथ्य बाहिर आएको छ भने, त्यस्तो कुनै रहस्य छैन । खासगमा उनीहरुले आफ्नो शरीरको लागि राम्रो डाइट र राम्रो लाइफस्टाइलबीच एक यस्तो कम्बिनेशन बनाएको हुन्छ कि, जसले उमेर लामो हुन्छ । सामान्यतः धेरै जापानी सय बर्ष भन्दा बढी बाँच्छन् । ६० बर्षमा त उनीहरु जवान नै हुन्छन् । कारण के त ?
जापानीको आयु लामो हुनुको कारण
नियमित व्यायाम– जापानको प्रत्येक घरको नियम यस्तो हुन्छ कि, उनिहरुको परिवारका सदस्यले योग, मार्शल आर्टको कक्षा लिनैपर्छ । बच्चा उमेरदेखि यसरी उनीहरु व्यायाममा अभ्यस्त हुन्छन् । यसले उनीहरुको शरीर फूर्तिलो र तन्दुरुस्त हुन्छ । उनीहरु पाको उमेरमा समेत व्यायाम गर्न छु्टाउँदैनन् । यहि कारण जापानीहरु लामो आयुको हुन्छन् ।
खुलेर हाँस्नु– खुलेर हाँस्नु कुनै औषधीभन्दा कम होइन । उन्मुक्त हाँसो प्राकृतिक औषधी हो, जसले धेरै रोग लाग्न दिदैन । यसले डिप्रेसन र निरासाबाट मुक्ति मिल्छ । जब खुलेर हासिन्छ, रोग प्रतिरोधात्मक क्षमता बढ्छ । जापानीहरुको हाँस्ने बानी नै हो । हरेक दिन कम्तिमा १५ मिनेट खुलेर हाँस्नुपर्छ । अध्ययनहरुबाट के तथ्य बाहिर आएको छ भने, उन्मुक्त हाँस्दा ८ बर्ष भन्दा बढी थप उमेर बढ्छ ।
मासु होइन, माछा – हामी माछा र मासुलाई एकै ठाउँमा राखेर हेर्छौ । तर, यी दुबैमा पाउने पोषक तत्व फरक फरक हुन् । जापानीहरु रातो मासु सेवन सकेसम्म गर्दैनन् । बरु, माछा सेवन गर्छन् । यसले गर्दा उनीहरुको शरीरमा पोषणको कमी हुन पाउँदैन । माछाबाट उनीहरु भिटामिन, तेल र न्युटि्रएन्ट्सको लेभल बढ्छ । यसले गर्दा मुटुको रोग पनि लाग्दैन ।
जिन्दगीलाई राम्ररी भोग गर्नु
उनीहरु खराब हालतमा पनि खुसी रहन जानेका हुन्छन् । उनीहरु अर्काको लडाई, झगडा वा बेकारको कुरा, चिन्ता लिदैनन् । शान्तिपूर्ण जीवन विताउने प्रयास गर्छन् । सामाजिक सेवामा अग्रसर हुन्छन् । यसले उनीहरुलाई सधै सकारात्मक रहन मद्दत गर्छ । सकारात्मक सोंच, चिन्तनले शारीरिक स्वास्थ्यमा प्रत्यक्ष प्रभाव पार्ने नै भयो ।
जडीबुटीको सेवन– जापानीहरु सकेसम्म एलोपेथिक औषधीमा निर्भर हुँदैनन् । उनीहरु जडीबुटी वा प्राकृतिक उपचारमै बढी विश्वास गर्छन् । र, त्यस्तै विधी अपनाउँछन् ।
नियन्त्रित खानपान – लामो आयु बाँच्ने एक व्यक्तिले भनेका थिए, ‘थोरै खाउँ, लामो जीवन बाँच ।’ जापानीहरुले यहि कुरालाई आत्मसात गरेका हुन्छन् । उनीहरु एकै पटकमा अधिक खाना खाँदैनन् । आफुलाई भोक लागेको भन्दा पनि कम खानेकुरा सेवन गर्छन् । अध्ययनबाट प्रमाणित भएको छ कि, भोक लागेको भन्दा कम खाना ग्रहण गर्दा उसको उमेर क्रमस बढ्दै जान्छ ।
सफाईमा ध्यान
जापान विश्वकै यस्तो देश हो, जहाँ सरसफाईमा एकदमै ध्यान दिइन्छ । उनीहरु सामान्य कुराको सरसफाईमा समेत लापरबाही गर्दैनन् । सरसफाईको सवालमा एकदमै संवेदनसिल हुन्छन् ।
नराम्रो बानी परहेज
धुमपान, मदिरा, नुनयुक्त खानेकुरा जरुरत भन्दा बढी सेवन गर्दैनन् । यस्ता नराम्रो बानी उनीहरुमा हुँदैन ।
सब्जीको सेवनमा जोड
जापानीको थालमा आधा खाद्या पदार्थ छ भने आधा हरियो सब्जी हुन्छ । त्यसबाहेक उनीहरु विभिन्न प्रकारका दाल सेवन गर्छन् । उनीहरु मिक्स भेज खान रुचाउँछन् । यसमा एन्टिअक्सिडेन्ट र फाइटोकेमिकल्स पाइन्छ, जसले गर्दा क्यान्सर, मुटुको रोग आदि हुँदैन ।
लामो समय सक्रिय
जापानमा अवकास हुनका लागि कुनै उमेर छैन । ६० बर्षपछि पनि उनीहरु काम गर्न रुचाउँछन् । उनीहरु घरमा बस्न र धेरै सुत्न रुचाउँदैनन् । कुनै न कुनै काममा आफुलाई व्यस्त राख्छन् ।
तारेको होइन, उसिनेको खानेकुरा
जापानीको परिकार तारेको भन्दा बढी उसिनेको हुन्छ । वा बाफमा पकाइएको हुन्छ । धेरै तेल र नुनको प्रयोग नगरेकाले उनीहरु स्वस्थ्य हुन्छन् । जापानी आफ्नो भोजनमा तेल र मसलाको प्रयोग कम गर्छन् ।
गहिरो निन्द्रा
जापानी गरिरो निन्द्रा लिने अभ्यास गर्छन् । उनीहरु हरेक दिन कम्तिमा आठ घण्टा सुत्छन् ।
स्रोत : अनलाइन खबर
Subscribe to:
Posts (Atom)
Dxn product
DXN brings you a series of health products made of 100 % natural raw materials without any artificial preservatives, colourings or flav...
-
POTENZHI: MALE POWER ENHANCER Be a Superman, Where it Matters!! 1 in 9 people suffer from Impotence or will suffer from it at some po...
-
फेदीमा हराएका पर्वत भन्छन,पेरिसडाँडा गएर आत्मदाह गरीदिउँ जस्तो लाग्छ .. भौतिक मल्ल कुसे न्युज ( साभार ) श्रोत झट हेर्दा लक्का जवान म...
-
जीवन वुटी सम्बन्धि जानकारी यार्सागुम्बा यस्तो जडीबुटी हो, जसमा वनस्पति र जीव दुबै हुन्छ र यो कहिल्यै पनि मर्दैन । समद्र सतह...