DXN Spirulina बारे जानकारी
स्पिरुलिनामा आमाको दुधमा पाहिने G.L.A (Gamma Linolec Acid)भन्ने तत्व पाईन्छ जुन आज सम्म पनी अन्य बस्तुमा पाइएको छैन मात्र human Breast Milk अर्थात आमाको दुधमा मात्र पाईन्छ । G.L.A पदार्थ स्पिरुलिना मा पनि पाईन्छ । बिश्व स्वास्थ संगठन ( World Health Organization ) ले सुपर फुड भबिस्यको खाना भनेर प्रमाणित गरेको छ ।
G.L.A पदार्थ मानिसलाई दैनिक ५०० mg देखि ३०००mg सम्म चाहिन्छ ।जुन पाउन असम्भब छ तर G. L.A को शरिरमा आपुर्ती गर्न स्पिरुलिना को प्रयोग ले सम्भब भयको छ ।
G.L.A ले ईम्युन सिस्टमलाई नियमित (Regulation)गर्ने गर्छ र मधुमेह अर्थात चिनी रोग सम्बन्धी समस्या उच्छ रक्तचाप जस्त समस्यालाई राम्रो काम गर्छ । रगतमा भएका सेल्सहरुलाई पुन:उत्पादन गर्ने काम पनि G.L.A तत्वले गर्छ ।
स्पिरुलिनाको पौष्टिक तत्व र अन्य पौष्टिक तत्वहरु बिच तुलाना गर्दा २४ ट्याब्लेट स्पिरुलिना बराबर (१) स्वस्थ कुखुराको मासु - ५के.जि (२) बदाम - २० के.जि (३) माछा - १.१के .जि (४) गोल भेडा - ३ के.जि (५) फर्सी -१.४ के .जि (६) स्याउ -११के.जि (७) केराउ -५ के.ज
Good morning powerful dxn.
यदि हजुर्हरुलाई कुनै पनि समस्या छ र dxn को कुनै पनि प्रोडक्ट चाहीएमा inbox मा म्यासेज गर्न सक्नुहुनेछ । सकेको सहयोग साथ अवस्य दिने छु ।